बैदेशिक पोष्ट
२०८३ बैशाख १६, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के हो ‘मेटाभर्स’ ? कसरी मेटाभर्स अचानक यति ठूलो कुरा बन्यो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक १४, २०७८ ०९;३३ बिहान प्रकाशित
के हो ‘मेटाभर्स’ ? कसरी मेटाभर्स अचानक यति ठूलो कुरा बन्यो ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । यसअघि फेसबुकले ‘मेटाभर्स’ मा केन्द्रित हुनका लागि भन्दै कम्पनीको नाम रि ब्रान्ड गर्ने बताएको थियो । यसका साथै फेसबुकले मेटाभर्स विकसित गराउन युरोपमा मात्र १० हजार नयाँ कर्मचारी नियुक्त गर्ने घोषणा पनि गरिसकेको छ । यसरी पछिल्लो समय मेटाभर्सलाई नै इन्टरनेटको भविष्य भन्न थालिएको छ । तर यो के हो भनेर अझै धेरैले बुझेका छैनन् । सरल रुपमा हेर्दा मेटाभर्स धेरैलाई अहिलेको लोकप्रिय ‘भर्चुअल रियालिटी’ , भीआर कै नयाँ नाम जस्तो लाग्न सक्छ ।

तर प्राविधिक विद्हरुले १९८० को दशकका मोबाइल फोनका लागि आजको आधुनिक स्मार्टफोन जे हो, भीआरका लागि मेटाभर्स त्यस्तै बन्न सक्ने बताइरहेका छन् ।

मेटाभर्समा चाहिँ कम्प्युटरको सट्टा केबल एउटा ‘हेडसेट’ मात्र प्रयोग गरेर भर्चुअल अर्थात्, कृत्रिम दुनियाँमा प्रवेश गर्न सकिनेछ जसले हामीलाई भर्चुअल दुनियाँको सबै प्रकारको डिजिटल वातावरणसँग कनेक्ट गर्न या जोड्न सक्छ ।

यता अहिले प्रयोगमा आइरहेका भीआर चाहिँ मुख्य रुपमा गेमिङका लागि प्रयोग गरिएका छन् । तर मेटाभर्समा, व्यवहारिक रुपमा भर्चुअल दुनियाँका सबै गतिविधि, काम गर्ने, खेल्ने, सिनेमा ट्रिप्स, कन्सर्टदेखि साथीभाइसँग भेट गर्न समेत सकिने बताइएको छ ।

यसमा हामीसँग आफ्नो रुप देखाउने थ्रीडी अभतार पनि हुने बताइएको छ । तर यो अझैपनि योजना र सोचमै सिमित भएको हुँदा यसलाई व्याख्या गर्ने सिङ्गो परिभाषा छैन ।

कसरी मेटाभर्स अचानक यति ठूलो कुरा बन्यो ?
डिजिटल दुनियाँ र कृत्रिम वास्तविकता हरेक दुई तीन वर्षमा एकचोटी अत्याधिक चर्चामा आउने विषय हुन् र अचानक चर्चामा आए जसरी नै प्रायः यस सम्बन्धी हाइप पनि छिटै हराउने गरेको छ ।

तर मेटाभर्सबारे विशेषगरी ठूला प्राविधिक फर्म र धनी लगानीकर्ताहरुमा एकदमै भव्य उत्साह देखिएको छ । त्यसैले पनि यो साँच्चिकै इन्टरनेटको भविष्य बन्ने हो भने यसमा कोहि पछि पर्न चाहँदैन ।

साथै पहिलोपटक यो प्रविधि नयाँ भएपनि विकसित हुने नजिक आइपुगिसकेको महसुस गरिएको छ ।

फेसबुक कसरी यसमा संलग्न भयो ?
अहिले फेसबुकले मेटाभर्स निर्माण गर्ने कार्यलाई आफ्नो सबैभन्दा ठूलो प्राथमिकता बनाएको छ । यसले आफ्नो ‘ओक्युलस हेडसेट’ मार्फत भर्चुअल रियालिटीमा भारी लगानी गरेको छ । घाटामै गएर भएपनि फेसबुकले ओक्युलस हेडसेटलाई आफ्ना प्रतिस्पर्धी भन्दा धेरै सस्तो बनाइदिएको छ । त्यस्तै यसले कार्यस्थलमा सामाजिक भेट गर्न भी आर एप्सहरु पनि निर्माण गरिरहेको छ । जसबाट वास्तविक दुनियाँसँग पनि अन्र्तक्रिया गर्न सकिनेछ ।

हरेकचोटी नयाँ चुनौति आउँदा आफ्ना प्रतिस्पर्धीहरुलाई खरिद गर्ने गरेको भएपनि यसपटक चाहिँ फेसबुकले यो एउटा सिङ्गो कम्पनीले निर्माण गर्न नसक्ने दाबी गरेको छ र सबैसँग सहकार्य गर्ने वचन पनि दिएको छ ।

के यो गेमका बारेमा मात्र हो त ?
होइन । मेटाभर्स केकस्तो हुन सक्ला भनेर धेरै थरी योजना भएपनि प्रायः भिजनमा यसलाई सामाजिक मानव अन्र्तक्रियाको गहिराइसम्म पुग्ने प्रविधि भनेर व्याख्या गरिएको पाइन्छ ।

जस्तै उदाहरणका लागि फेसबुकले अहिले भीआरबाट मिटिङ गर्ने एप, ‘वर्कप्लेस’ र अर्को सामाजिक स्थल, ‘होरिजन्स’ को परीक्षण गरिरहेको छ । यी दुवैमा कृत्रिम अभतार प्रणाली प्रयोग गरिन्छ अर्थात सबै व्यक्तिको कृत्रिम रुप निर्माण गरि देखाइन्छ र त्यसैसँग अन्र्तक्रिया गरिन्छ ।

अर्को भिआर एप, ‘भीआरच्याट’ चाहिँ पूर्ण रुपमा अनलाइन च्याट गर्ने र समय बिताउनेमा केन्द्रित छ । यसको मुख्य उद्देश्य भनेको मान्छेहरुसँग कृत्रिम रुपमा भेटघाट गर्ने र कृत्रिम वातावरणको अनुभव दिलाउने हो ।

मिस्टर स्वीनीले वाशिङटन पोस्टसँगको कुराकानीमा बताए अनुसार अबको दुनियाँमा, जस्तै एउटा कुनै कार निर्माताले नयाँ मोडल ल्याए भने त्यसलाई उनले जुन समयमा लन्च गरिरहेका हुन्छन्, त्यही समय बाँकी दुनियाँले यसलाई कुदाएर हेर्न सक्नेछ ।
अझ स्पष्टगरी भन्नुपर्दा यदि हामी अनलाइन सपिङ गरिरहेका छौँ भने हामीले पहिले डिजिटल रुपमा लुगा लगाएर हेर्नेछौँ अनि राम्रो लाग्यो भने मात्र वास्तविक अर्डर गर्नेछौँ ।

यो प्रविधि आइसक्यो त ?
पछिल्ला केही वर्षमा भीआर धेरै विकसित भइसकेको छ जसमा प्रयोग हुने ‘हाइ–एन्ड हेडसेट्स’ ले मान्छेको आँखालाई झुक्याएर थ्रीडी जस्तो देखाइदिन्छ । र २०२० मा ‘ओक्युलस क्वेस्ट २ भीआर गेमिङ’ को हेडसेट सबैभन्दा लोकप्रिय क्रिसमस उपहार बनेको थियो ।

त्यसैगरी डिजिटल सामग्रीको स्वामित्व, एनएफटी प्रतिको बढ्दो चासोले पनि भर्चुअल अर्थतन्त्र चल्न सक्ने देखाइसकेको छ ।

तर डिजिटल दुनियाँलाई अझ आधुनिकतातर्फ लैजान यसले आफ्नो प्रस्तुतीमा अझ सुधार ल्याउनुपर्ने हुन्छ भने निरन्तर प्रयास जारी राख्नुपर्छ र मोबाइल ‘कनेक्टिभिटी’ सँग पनि सम्बन्धित रहिरहनुपर्नेछ । यसमा फाइभ–जी ठूलो समाधान बन्न सक्छ ।

अहिलेका लागि चाहिँ सबै सुरुवाती चरणमा छ । मेटाभर्सको विकास सम्पन्न भएमा आगामी दशक प्राविधिक कम्पनीहरु यसैलाई लिएर प्रतिस्पर्धा गर्ने पक्का छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!