बैदेशिक पोष्ट
२०८२ माघ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डिभोर्सपछि के गर्दैछिन् साउथ अभिनेत्री सामन्था?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
कार्तिक २३, २०७८ २०;२२ मध्यान्ह प्रकाशित
बिहे गरेको ४ बर्ष नपुग्दै अलग भए नागा र सामन्था
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी:= दक्षिण अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नी मिल्ने साथी मञ्जुला अनाग्नीलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएकी छन् ।

मञ्जुला र अन्य केही साथीहरूसँग आफ्ना केही तस्विर सेयर गर्दै उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना मञ्जुला। तिमी जस्तो साथी पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु। भनिन्छ, असल साथी नराम्रो समयमा मात्र चिनिन्छ । तिमी जस्तो असल साथी कोही छैन। आशा छ एक दिन तिमिले बुझ्नेछौ कि म तिमीलाई कति माया गर्छु। जन्मदिनको शुभकामना।’

मन्जुला र सामन्था बाहेक, फिल्म निर्माता नन्दिनी रेड्डी र अभिनेत्री मालविका नायर पनि तस्बिरमा देखिएका छन्। मिडिया रिपोर्टका अनुसार सामन्था चाँडै नै नन्दिनीसँग नयाँ प्रोजेक्ट सुरु गर्न लागेकी छिन् । यी दुईले यसअघि जबर्द र ओह बेबी जस्ता फिल्ममा काम गरिसकेका छन् ।

सम्बन्धविच्छेदपछि यात्रामा व्यस्त सामन्था
गत महिना अभिनेता नागा चैतन्यसँग सम्बन्धविच्छेदको घोषणा गरेपछि सामन्थाले आफ्ना साथीहरूसँग समय बिताउन कुनै कसर बाँकी राखेकी छैनन्। यसअघि उनले ऋषिकेश, यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको भ्रमण गरिन् । यसबाहेक उनी हालै दुबई पनि गएकी थिइन् ।

सामन्था-नागाको सम्बन्धविच्छेद
सामन्थाले अक्टोबर ३ मा आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेकी थिइन्, ‘हाम्रा सबै शुभेच्छुकहरूलाई- धेरै विचार-विमर्शपछि चाइ र म (नागा चैतन्य)ले पति–पत्नीको रूपमा छुट्टिने निर्णय गरेका छौँ र हामी आफ्नो बाटो लागेका छौं।

एक दशकभन्दा बढी समयदेखि हाम्रो सम्बन्धको केन्द्रबिन्दु रहेको मित्रता पाउँदा हामी भाग्यमानी छौं र हामीसँग सधैं विशेष बन्धन रहनेछ भन्ने विश्वास छ। अभिनेत्रीले थप लेखेकी थिइन्, ‘हामी हाम्रा फ्यान, शुभचिन्तक र मिडियालाई यो कठिन समयमा हामीलाई साथ दिन र यसबाट अगाडि बढ्नको लागि गोपनीयता प्रदान गर्न अनुरोध गर्दछौं।’

सम्बन्धविच्छेदको खबरमा विगत केही दिनदेखि यी जोडी मौन बसेका थिए । रिपोर्टका अनुसार सम्बन्धविच्छेदको निर्णय गरेपछि सामन्था र नागा चैतन्यलाई पारिवारिक अदालतमा काउन्सिल गरिएको थियो, यद्यपि जोडीले अलग हुने निर्णय परिवर्तन गरेनन्।

चौथो विवाह वर्षगाँठ अघि नै टुटेको बिहे
समन्था अक्किनेनी र नागा चैतन्यले पहिले हिन्दू परम्परा अनुसार ६ अक्टोबर २०१७ मा गोवामा र त्यसपछि ७ अक्टोबरमा इसाई परम्परा अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम अगाडि अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबर आएपछि सामन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखिन् । अक्टोबर ६ मा दुवैको विवाहको चार वर्ष पूरा हुन लागेको थियो तर त्यसअघि नै उनीहरु छुट्टिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!