बैदेशिक पोष्ट
२०८३ बैशाख ४, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रयोगकर्ताको मृत्युपछि के हुन्छ आईफोनमा रहेको डेटा ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक २८, २०७८ ११;०४ बिहान प्रकाशित
प्रयोगकर्ताको मृत्युपछि के हुन्छ आईफोनमा रहेको डेटा ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । एप्पलले आफ्नो अपरेटिङ सिस्टममा डेटा व्यवस्थापनका लागि नयाँ फिचर ल्याउने तयारी गरेको छ । प्रयोगकर्ताको मृत्युपश्चात् उनीहरूका आफन्त वा नजिकको मान्छेले मोबाइलमा भएको व्यक्तिगत डेटामा पहुँच पाउनसक्ने व्यवस्थासहित एप्पलले आईओएस १५.२ को नयाँ अपडेटमा ‘लिगेसी कन्ट्याक’ फिचर उपलब्ध गराउन लागेको हो ।

यस फिचरअन्तर्गत प्रयोगकर्ताले लिगेसी कन्ट्याक्टमा राखेको व्यक्तिले एउटा विशेष कोड प्राप्त गर्छ । प्रयोगकर्ताको मृत्युपश्चात उनको आईफोन अनलक गर्नका लागि सो व्यक्तिकाे मृत्यु दर्ता प्रमाणपत्रसहित उक्त कोड एप्पललाई बुझाउनु पर्नेछ ।

यसरी प्रयोगकर्ताले लिगेसी कन्ट्याकमा राखेको व्यक्तिले प्रयोगकर्ताको मृत्युपश्चात् उनको आईफोनमा भएको म्यासेज, फोटो, नोट लगायत अन्य महत्त्वपूर्ण डेटामा पहुँच पाउन सक्छन् ।

यो फिचर प्रयोग गर्नका लागि भने प्रयोगकर्ता र प्रयोगकर्ताले लिगेसी कन्ट्याकमा राख्न खोजेको दुवै व्यक्तिले आई‌ओएस १५.२ प्रयोग गरेको हुनुपर्नेछ ।एप्पलले १५.२ को अपडेट दिएपछि यसरी लिगेसी कन्ट्याक राख्न सक्नुहुन्छ ।

  • सेटिङ एप ओपन गर्नुहोस् ।
  • पासवर्ड एण्ड सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ ‘लिगेसी कन्ट्याक’ भन्ने अप्सन आउनेछ । सो अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि ‘एड लिगेसी कन्ट्याक’ मा क्लिक गर्नुहोस् ।
  • पपअप म्यासेजमा आएको ‘एड समवान यु ट्रस्ट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो कन्ट्याकमा भएको व्यक्तिलाई एड गर्नुहोस्। (यदि तपाईंले फ्यामिली शेयरिङ इनेबल गर्नुभएको छ भने एप्पलले सोही व्यक्तिलाई लिगेसी कन्ट्याक्टमा राख्न तपाईंलाई सुझाव दिनेछ ।)
  • त्यसपछि ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • आफ्नो आईफोनको एक्सेस की सो व्यक्तिलाई कसरी पठाउने भन्ने विषयमा छनौट गर्नुहोस् । तपाईंले कोड आईम्यासेज मार्फत पठाउन सक्नुहुन्छ अथवा कोड कपी गरेर प्रिन्ट गर्न पनि सक्नुहुनेछ ।
  • कोड पाएको व्यक्तिले प्रयोगकर्ताको मृत्युपछि डेटामा एक्सेस लिनका लागि यहाँ क्लिक गरेर एप्पललाई एक्सेस रिक्वेस्ट पठाउन सकिनेछ ।
  • यसरी आईफोनमा आफ्नो मृत्युपछि आफ्नो डेटामा कसको पहुँच दिने भन्नेबारेमा अब प्रयोगकर्ताले नै निर्णय गर्न सक्नेछन् । प्रयोगकर्ताले सो लिगेसी कन्ट्याकमा एकभन्दा बढी व्यक्तिलाई पनि राख्न मिल्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!