बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टाइटानिक जोडीको गजबको मित्रता, तीन वर्षपछिको मिलनमा भावुक केट

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस १२, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
टाइटानिक जोडीको गजबको मित्रता, तीन वर्षपछिको मिलनमा भावुक केट
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सीएनएन । हलिउड ब्लकबस्टर चलचित्र ‘टाइटानिक’को इतिहास जति लामो छ, त्यसका ‘रिल लाइफ’ जोडी लियोनार्दो डिक्याप्रियो र केट विन्सलेटको मित्रता पनि उत्तिकै लामो छ ।

चलचित्रको सेटपछि जोडिएको मित्रता आजसम्म पनि उत्तिकै गाढा छ । जसलाई उनीहरूको हालैको पुर्नमिलनले प्रस्ट्याउँछ । डिक्याप्रियो र विन्सलेट विचको मित्रताको सम्बन्ध भौतिक दुरी अनि समयले कति पनि असर गरेको छैन ।

कोरोना कहरका कारण पछिल्लो तीन वर्षदेखि एकअर्कासँग टाढा रहेका उनीहरूको हालै पुर्नमिलन भएको छ । यी ओस्कर विजेता कलाकारहरूको हालै तीन वर्षपछि लस एन्जलसमा भेट भएको हो ।

लामो समयपछि आफ्नो मिल्ने साथीसँग भेट्दा विन्सलेटले आफ्नो आँसु थाम्नै सकिन्न् । आफ्नो भावुक क्षणलाई वर्णन गर्दै विन्सलेट भन्छिन्, “मैले मेरो आँसु थाम्नै सकिनँ । मैले उहाँलाई मेरो आधा जिन्दगीदेखि चिनेको हुँ, म न्यूयोर्कमा र उहाँ लण्डनमा भएर डिनर वा कफीका लागि भेटेको जस्तो होइन । हामी आफ्नो देश छोडेर जान सक्ने अवस्थामा थिएनौँ । यसरी छुटाछुटै बसिरहेका विश्वभरीका अरू मित्रताहरू जस्तै हामीले पनि यो कोभिडको समयमा एकअर्कालाई धेरै मिस गर्‍यौँ ।”

उनीहरूको अभिनयको सहकार्य सन् १९९७ मा ज्याक र रोजको रूपमा भएको थियो । त्यसपछि भने सन् २००८ मा रिलिज भएको ‘रिभोलुसनरी रोड’ मा श्रीमान र श्रीमतीको रूपमा एउटै पर्दामा देखिएका थिए ।

टाइटानिक चलचित्र आउँदा विन्सलेट २१ वर्षकी मात्रै भएकी थिइन् भने लियो २२ वर्षका थिए । तर अहिले विन्सलेट ४६ वर्ष पुगिसक्दा लियो ४७ वर्षका भैसकेका छन् । अर्थात उनीहरूको सम्बन्ध २५ वर्ष पुगिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!