बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिनाकसुर ३ वर्षदेखि थुनिएकी साउदी राजकुमारी हिरासतमुक्त

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, साउदी अरब
पुस २५, २०७८ १२;०५ मध्यान्ह प्रकाशित
बिनाकसुर ३ वर्षदेखि थुनिएकी साउदी राजकुमारी हिरासतमुक्त
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रियाद — बिना कसुर ३ वर्षदेखि हिरासतमा राखिएकी साउदी राजकुमारी र उनकी छोरीलाई रिहा गरिएको छ । ५७ वर्षीया बस्माह बिन्त साउद र उनकी छोरी सुहोदलाई साउदी अधिकारीहरूले शनिबार रिहा गरेको अधिकारकर्मी समूहले जनाएका हुन् ।

लामो समयदेखि महिला अधिकारको र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दैआएकी राजकुमारी बिन्तलाई २०१९ को मार्चमा हिरासतमा राखिएको थियो ।

अधिकारकर्मी समूहका अनुसार उनको सम्भावित जीवन खतराका बावजुद आवश्यक स्वास्थ्य उपचारका लागि अस्वीकार गरिएको थियो । साथै हिरासतको अवधिभर हिरासतमा राख्नुको कुनै कारण खुलाइएको छैन ।

साउदी अधिकारीहरूले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । राजकुमारी बस्माह २०१९ मा स्वास्थ्य उपचारका लागि स्वीट्जरल्याण्ड जाने तयारी गरिरहँदा पक्राउ परेकी थिइन् । यद्यपि उनको स्वास्थ्य समस्याको प्रकृतिबारे केही खुलाइएको छैन ।

साउदीमा लामो संघर्षपछि महिलालाई चालक अनुमति दिइएको छ । यसमा राजकुमारी बस्माहको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ । साउदी आम जनताको पक्षमा बोल्ने राजकुमारी बस्माहलाई पछिल्लो तीन वर्षदेखि अल-हाइर जेलमा राखिएको थियो । जहाँ अरु धेरै राजनीतिक बन्दीहरूलाई पनि राखिएको थियो।

राजकुमारी बस्माह राज परिवारभित्रै हुने गरेका शोषणविरुद्ध बोल्नाले हिरासतमा पुगेको भन्दै स्वतन्त्र संघसंस्थाहरूले साउदी राजपरिवारको आलोचना गर्ने गरेका छन् । यसबारे २०२० मा संयुक्त राष्ट्रसंघले पनि जनाएको छ ।

यसअघि २०१७ को नोभेम्बरमा भ्रष्टाचारविरोधी अभियानमा लाग्ने थुप्रै अधिकारी र राजपरिवारका सदस्यहरूलाई नजरबन्दमा राखिएको थियो । यस्तै २०२० को मार्चमा राजपरिवारका गार्डले राजा सलमानका भाइ र भतिजलाई समेत पक्राउ गरेका थिए । राजकुमार मोहम्मदविरुद्ध विद्रोह गराएको आरोपमा उनीहरूसहित थुप्रै अधिकारीहरूलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!