बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चार जना मित्रहरुको अन्तिम सेल्फी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
माघ २, २०७८ २१;२४ मध्यान्ह प्रकाशित
चार जना मित्रहरुको अन्तिम सेल्फी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। ‘हामी भारा काहुमा ठूलो संख्यामा उभिएका छौं । हामीलाई न हाम्रा आफन्तको शव दिइएको छ न अगाडि जान दिइएको छ ।’ पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै पंजाब प्रान्तको पर्यटकीय स्थल मरीमा भारी हिमपातमा मारिएका २२ पर्यटकमा मरदानमा बस्ने ४ मित्रहरु पनि थिए । उनीहरुका नजिकका मित्र फैसल खानले भने ‘हामी प्रशासनसँग अनुरोध गरिरहेका छौं कि उनीहरुलाई बचाउन त सकिएन अब उनहिरुको शव हामीलाई दिइयोस् । अधिकारीहरुले बिहान हुनुभन्दा पहिले यो सम्भव छैन भनेका छन् ।’

यो विपत्तिमा मरदानका ४ युवकहरुको मृत्यु भयो । उनीहरु असद खान, सुहैल खान, बिलाल खान र अहिले कराची बस्दै आएका बिलाल खान थिए । यी चारैजना मरदानको एउटै इलाकाका हुन् र सबै आपसमा कजिन थिए । चार साथीहरुमा जेठा सुैल खान थिए जसको उमेर २५ वर्ष बताइएको छ । उनको बिहे भइसकेको थियो र २ सन्तान छन् । अन्य २ जनाको उमेर करिब २२ वर्ष थियो । असद खानको पनि बिहे भइसकेको थियो र उनका पनि २ सन्तान छन् ।

फैसल खानले बीबीसीसँग भने ‘असद खान मेरो बाल्यकालको साथी मात्र नभइ व्यवसायिक साझेदार पनि थिए । असद र मेरो मरदानमा छडको दुकान छ । कराचीमा बस्ने बिलाल र अन्य २ जना पनि छडकै कारोबार गर्छन् । अरु ३ जना असदका आफन्त हुन् त्यसैले मेरो उनीहरुसँग मित्रता थियो ।’ फैसलका अनुसार उनीहरुको मित्रता गहिरो थियो । उनीहरु कपडा, कडी, जुत्ता सबै उस्तै लगाउँथे । फैसल र असद साथमै घुम्न जान्थे । हिउँ पर्न थालेपछि फैसलले बहरिन स्वात जाउँ भनेका थिए तर कराची बस्ने बिलाल मरी देख्न चाहन्थे त्यसैले उनीहरु मरी गए र फैसल बहरिन गए ।

फैसलका अनुसार उनलाई असदको म्यासेज आएको थियो जसमा पसलको चाबी फलानो ठाउँमा राखिएको छ लिनु भनिएको थियो । फैसलले भने ‘आज बिहान उनी समयमा पसलमा नआएपछि मैले फोन गरें । उनको फोन अरु कसैले उठाए र मलाई असद र उनका तीन साथीहरुको मृत्यु भएको बताए ।’ उनीहरुका एक नजिकका आफन्त नुसरत खानले भने ‘जब उनीहरु हिउँमा फसे त्यतिबेला चिन्तित थिएनन् ।’

नुसरतले भने ‘मैले फोन गर्दा सुहैलले उठाए । उनले हिउँका कारण रोड बन्द भइसकेको बताए । उनले छिटै सडक खुल्ने र आफूहरु मरी घुमेर फर्किने बताएका थिए ।’ नुसरतका अनुसार २–३ घण्टापछि उनीहरुले फोन गरेर सडक अझै नखुलेको बताएका थिए । उनीहरुले सडक खुल्ने अपेक्षा व्यक्त गर्दै त्यहाँ आफूहरु मात्र नफसेको र अरु पनि थुप्रै गाडीहरु भएको बताएका थिए । गाडीमा बालबालिका र महिलाहरु पनि भएकोले उद्धार गरिने आशामा उनीहरुले चिन्ताको कुरा नभएको बताएका थिए । तर पनि चारैजनाको मृत्युको खबर आयो ।

मरदानमा मारिएका ४ मित्रका अर्का आफन्त बाबर खानले भने ‘हाम्रा आफन्त बिलाल खान केही दिन पहिले कराचीबाट आएका थिए । उनी हिमपात हेर्न मरी जान चाहन्थे । असदले हिमपातको खबर सुनेपछि उनको इच्छाअनुसार बिलाललाई कारमा लिएर गएका थिए । बिहान उनीहरुले जाने बेला मरीमा रात नबिताउने बताएका थिए । त्यहाँबाट एबटाबाद जाने र राती एबटाबाद वा गल्यातको कुनै होटलमा बस्ने बताएका थिए । उनीहरुले एबटाबाद वा गल्यातमा बस्ने ठाउँको व्यवस्था गरेका थिए ।’

बाबर खानका अनुसार रातमा उनले फोन गर्दा ४ मित्रहरुले चिन्ताको कुनै कुरा नभएको र आफूहरु ठिक भएको बताउँदै रात कारमै बिताउनु परे पनि चिन्ता नहुने, कारमा भएको हिटर चलाउने बताएका थिए । आधा रातमा बाबरले फोन गर्दा सुहैलले भनेका थिए ‘हामी त ठिक छौं तर कैयौं गाडीहरुमा मानिसहरुको हालत खराब छ । हामीसँग खाने केही कुराहरु थिए जो हामीले अरुलाई दियौं । यहाँ फसेका महिलाहरु र बच्चाहरुको सहयोग कसरी गर्ने भन्ने बुट्टन सकेका छैनौं ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!