बैदेशिक पोष्ट
२०८२ माघ ११, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तिज गीतबाट चर्चा बटुल्दै हाँस्यजोडी (भिडियो)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
साउन १२, २०७८ ०२;४१ बिहान प्रकाशित
तिज गीतबाट चर्चा बटुल्दै हाँस्यजोडी (भिडियो)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नुवाकोट : एक दशकदेखि कलाकारितामार्फत् लाखौं दर्शक हसाउँदै आएका हाँस्य कलाकारहरुले कोभिड–१९ ले थिलथिलो पारेको मनोरञ्जन बजारलाई उचालेर तताएका छन्। लामो समयदेखि एकैसाथ देखा पर्दै आएका हाँस्य कलाकारहरुले चाडपर्वको मौका छोपेर आफ्नो कलाकारितालाई नयाँ प्रयोगमा उतारेका हुन्।

गोरखाका मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवे र तनहुंका राजु पौडेल उर्फ राजु मास्टरले हास्य जोडी बाँधेको झण्डै डेढ दशक हुन लाग्यो। हाल उनीहरु एकैसाथ हल्का रमाइलो हास्य टेलिश्रृंखला र सामाजिक विषयवस्तु समेटिएको जुठे टेलिफिल्ममा व्यस्त रहेका छन्। कोरोनाको महामारी मत्थर हुन लाग्दा यो जोडीले आफ्नो कलाक्षेत्रमा नयाँ परिचय थपेका छन्।
मरिचमानले लोकभाकामा तिज गीत गाएका छन् भने उनीसँगै राजु मास्टरले नाचेका छन्। बल्छी ध्रुवेलाई राजुकी श्रीमती सपना घिमिरे पौडेलले गाएर र सँगै नाचेर साथ दिएकी छन्।
यसअघि दर्शक हँसाउदा हंसाउँदै कहिले रुवाउने गर्दै आएका बल्छी ध्रुवेले यस पटकको यो वर्खामा आफ्नो परिचय थपेका छन्–गायक बनेर। उनी र सपना घिमिरे पौडेलले गाएको गीतलाई हल्का रमाइलोकै कलाकारहरुले नाचेर सुन्दरता थपेका छन्।

पारी बन हरियो सल्लाघारीले, कति राम्रो सुहाको रातो सारीले बोलको तिज गीत गाएर बल्छी ध्रुवेले यस पटक महिला दिदीबहिनीहरुको मन जित्न थालेका छन्। हरितालिका तिजको अवसर पारेर नेपाली संगीत बजारमा एकपछि अर्को गित बजारमा आइरहेका छन्। तर, बल्छी ध्रुवे र सपना घिमिरेले गाएको गीतको मौलिकताले आम नेपाली जनमानस महिला मात्रै नभई पुरुषको पनि मन जित्ने दावी यसै गीतको म्युजिक भिडियोका निर्देशक दीपेन्द्र तिमिल्सिनाले बताए।

तिजको यो मेलोमा आएको यो गीतले नेपाली गीत संगीतमा थप आयाम थपेकी छन् सपना घिमिरे पौडेलले। राजु मास्टरकी जीवनसंगिनी सपनाको आफ्नै शब्द र  संगीतमा“पारीबन हरियो”बोलको गीतको म्युजिक भिडियो राजु मास्टर टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ।

यस गीतमा सपना घिमिरे पौडेल र मरिचमान श्रेष्ठको ग्रामीण भाकायुक्त स्वरमा गुन्जिएको छ। सपना घिमिरेको यो तिज गित पहिलो हो भने यसभन्दा पहिला “मेरो रातो गलबन्दी”बोलको गित गाइसकेकी छन्।
सुदिप सागरको संगीत संयोजन रहेको यस गीतको रेकर्ड वन डिबि रेकर्डिङ स्टुडियोमा भएको हो। अनुभवी निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा तयार भएको म्युजिक भिडियो सौरभ लामाले छायांकन गरेका हुन्।

यस ग्रामीण परिवेश समेटिएको म्युजिक भिडियोमा राजु मास्टर, बल्छि, अनिता बस्नेत, सविना आचार्य तथा राजु मास्टकी पत्नी सपना घिमिरेका साथ निर्देशक दिपेन्द्र तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। मनोज कार्कीले सम्पादन गरेको सो गीतलाई आम नेपाली भाषी महिला तथा पुरुषहरुले मन पराउन थालेको म्युजिक भिडियोका निर्मातासमेत रहेका कलाकार राजु पौडेलले बताए। अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!