बैदेशिक पोष्ट
२०८२ माघ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राज कुन्द्राले बनाएका थिए ११९ वटा पोर्न फिल्म, ८.८४ करोड भारुमा बेच्न चाहेको खुलासा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज ३, २०७८ १७;४९ मध्यान्ह प्रकाशित
काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई थाहै भएन : शिल्पा शेट्टी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोर्न फिल्मका व्यापारी राज कुन्द्राले दुई वर्षमा आफ्नो एपका प्रयोगकर्ता ३ गुणा र नाफा ८ गुणा बढाउने योजना बनाएका थिए । उनले आफ्नो ११९ फिल्मलाई ८.८४ करोड भारुमा बेच्न चाहेको पनि भारतीय सञ्चार माध्यमले दैनिक भास्करले बताएको छ । स्रोतका अनुुसार उनको एउटा एपमाथि प्रतिबन्ध लाग्दा उनले अर्को एप पनि बनाएका थिए । कुन्द्रा डिजिटल मिडियामार्फत् अवैध तरिकाले पैसा कमाउने सबै तरिका कुन्द्राले अपनाइसकेको पनि यसमा बताइएको छ । भारतीय मिडियाका अनुसार जब यसबारे पर्दाफास भयो तब उनले केही डाटा डिलिट गरेर आफूलाई बचाउने कोसिस गरे तर मुम्बई प्रहरीको सप्लिमेन्ट्री चार्जशीट (पूरक आरोपपत्र) मा दिइएको विवरणमार्फत् राजको यो प्रयास विफल रहेको थाहा हुन्छ ।

राज कुन्द्रासम्म प्रहरी कसरी पुग्यो ?
– गत फेब्रुअरीमा मड आइल्याण्डमा प्रहरीले छापा मारेका थिए । यसमार्फत् पोर्न र्याकेटबारे भण्डाफोर भयो । यसमा टिभी जगत्की नायिका गहना वशिष्ठ पनि मुछिइन् । प्रहरीले गहनामार्फत् राज कुन्द्राको कम्पनी भियान इन्टरप्राइजेजमा काम गरिरहेका उमेश कामतबारे थाहा पाए ।
– उमेशले राज कुन्द्राको लण्डनस्थित बहिनी ज्वाईं प्रदीप बख्शीलाई सबै भिडियो एक सेयरिङ एप्लिकेशनमार्फत् पठाउँथे । प्रदीपले कम्पनी केनरीन एपमा सबै भिडियो अपलोड गर्दथे । उमेशले यी सबै सामग्री राजको अफिसमार्फत् नै पठाउँथे ।
– प्रहरीको आरोपपत्र अनुसार उमेशको मोबाइलबाट ‘हटशट’ एपको अकाउन्ट र ‘हटशट’ टेकन डाउन नामका दुई ह्वाट्सएप ग्रुपबारे थाहा भयो । यी दुबै ग्रुपका एडमिन पनि राज नै थिए ।
– राज र उनको कम्पनीका आइटी हेड रयान थारप, उमेश, प्रदीप बख्शी र अन्य कर्मचारीबीच ‘हटशट’ र बोली फेम एपको कन्टेन्टमा काम गर्नेहरुलाई भुक्तानी, गुगल र एप्पलको तर्फबाट भुक्तानी, प्रयोगकर्तामार्फत् प्राप्त रकमबारे ह्वाट्सएप ग्रुपमा च्याट भएको थियो र मेल पठाइएको थियो । यसमार्फत् आय विवरण आदिबारे जानकारी लिइएको थियो ।
– यी सबै कुरा हात लागेपछि राज नै सबै र्याकेटका मास्टरमाइन्ड हुन्, उनले प्रदीप बख्शीमार्फत् अश्लील भिडियो अपलोड गराउँथे र त्यसमार्फत् पैसा कमाउँथे भन्ने थाहा भयो ।

प्रमाण मेट्ने कोसिसः
राजलाई उनको काम गैर कानूनी हो र उनी फस्न सक्छन् भन्ने थाहा थियो । उनले आफ्ना सबै डाटा डिलिट गर्ने कोसिस गरेका थिए । गुगल प्ले र एप्पल स्टोरले हटशट एपमा अश्लील सामग्री भएका कारण उनलाई प्रतिबन्ध गरेको थियो । त्यसपछि राजले अर्को एप ‘बोली फेम’ बनाएका थिए तर उनले हटशटको सबै डाटा डिलिट गर्न आफ्नो आइटी शाखालाई निर्देशन दिइसकेका थिए । यस वर्ष फेब्रुअरीमा प्रहरीमा ऊजुरी परेपछि राजले आफ्नो मोबाइलबाट ‘हटशट’ एपबारे ह्वाट्सएप मेसेज र च्याट पनि डिलिट गरिदिएका थिए । रयान थारपको मोबाइलबाट पनि डाटा डिलिट गराउने गर्थे ।

आफूलाई आरोपी मान्न अस्वीकार, प्रहरीलाई अल्मल्याएः
यी सबै डाटा डिलिट गरेपछि राजले प्रहरी आफूसम्म पुग्न नसक्ने ठानेका थिए । त्यसैले प्रहरीले जब पहिलो पटक नोटिस पठायो तब राजले ‘के म आरोपी हुँ, म यो पत्रमा हस्ताक्षर गर्दिनँ’ भने । आरोपपत्रमा बताइए अनुसार राजले कहिल्यै प्रहरीलाई सही तरिकाले जवाफ दिएनन् । प्रहरी कारवाहीमा समर्थन पनि गरेनन् ।

प्रहरीले विभिन्न स्थानबाट खोजे डाटाः
– राजको कार्यालयबाट २४ वटा हार्ड डिस्क जफत भएको थियो । यसमा ३५ वटा फिल्म भेटिए ।
– अर्को कम्प्युटरबाट १६ वटा फिल्म भेटिए, अर्को कम्प्युटरबाट ६० भन्दा बढी फिल्म र पिपिटी फाइल पाइयो ।
– राज र अन्य आरोपीको कम्प्युटर र मोबाइलबाट एपको कन्टेन्ट, खर्च, आम्दानी र भविष्यको योजजासमेत बनाइएको सबै जानकारी फेला पर्यो ।
– एप बनाउनका लागि खर्च, स्वामित्व हस्तान्तरण, गुगल र एप्पलसँग भएको आर्थिक लेनदेनका सबै कुरा राजका कर्मचारी र अन्य व्यक्तिमार्फत् थाहा भयो ।
– राजको वेब ब्राउजिङ हिस्ट्री, फेसटाइम हिस्ट्री र कल लगबाट पनि धेरै कुरा पत्ता लगाइयो ।
– थुप्रै इमेल रेकर्डको अनुसन्धान गरियो । जस्तै उमेश कामतले प्रदीप बख्शीलाई जति पनि इमेल पठाउँथे, त्यो राजलाई पनि पठाइन्थ्यो ।

राजकै कर्मचारी साक्षी बनेः
प्रहरीले राजको कम्पनी भियान इन्टरप्राइजजेमा काम गर्ने केही कर्मचारीलाई साक्षी बनाएका छन् । अकाउन्ट, आइटी र अन्य विभागमा काम गर्ने कर्मचारीबाट प्राप्त जानकारी र बयानबाट राजको पोर्न कारोबारको जानकारी पाइयो । गुगल प्ले र युट्युबको इमेलबाट पनि पुष्टि भयो । राजको हटशट एपबाट पोर्न सामग्री देखाइन्थ्यो । गुगल प्ले र युट्युबले हटशट एप प्रतिबन्ध गरिदिएको थियो । एप्पलले पनि आफ्नो स्टोरबाट यो एप हटाएको थियो । ती सबै इमेल प्रहरीले आफ्नो हात पार्यो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!