बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘बेलायत अब विज्ञानमा सुपरपावर’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार ८, २०७८ १३;२० मध्यान्ह प्रकाशित
‘बेलायत अब विज्ञानमा सुपरपावर’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई ‘विज्ञानको सुपरपावर’ बनाउने भन्दै योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले त्यसका लागि वैज्ञानिक अनुसन्धानमा बजेट थपिएको घोषणा गर्दै योजना सार्वजनिक गरे । उनले नेसनल साइन्स एन्ड टेक्नोलजी काउन्सिलको अनुसन्धान आम मासिनको हितमा ल्याउन रणनीतिक मार्गनिर्देशन गर्न त्यसको अध्यक्षता आफैं गर्नेसमेत जनाएका छन् । उक्त काउन्सिलको नेतृत्व भने सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालेन्सले गर्ने जनाइएको छ । भालेन्सले राष्ट्रिय प्रविधि सल्लाहकारको भूमिकासमेत सम्हाल्ने बताइएको छ ।

प्रधानमन्त्री जोन्सनले बेलायको खोप कार्यक्रमले विज्ञानमा सुपरपावर बन्न सक्ने प्रमाणित गरेको समेत दाबी गरेका बीबीसीले जनाएको छ । ‘सही कार्य, गति र सहयोगले विभिन्न वैज्ञानिक र प्राविधिक खोजमार्फत् हामीले विश्वभरिका मानिसहरूको जीवन परिवर्तन गर्न सक्छौं,’ जोन्सनले भने ।

सरकारको अनुसन्धान प्राथमिकतालाई अगाडि बढाउने र यूकेको विज्ञान क्षमतालाई आवश्यक कोष जुटाउने कार्य विज्ञान तथा प्रविधि रणनीति कार्यालयले गर्नेछ । जोन्सनले यूकेको खोप सफलतालाई कार्बन उत्सर्जन शून्यमा झार्ने प्रविधि र क्यान्सर निको पार्ने उपचारजस्ता अन्य प्राथमिकता क्षेत्रमा विस्तार गर्न चाहेको बताएका छन् ।

‘सय वर्षयता अहिले जस्तो देश र सबै नागरिकहरू विज्ञान र वैज्ञानिकहरूप्रति कृतज्ञ भएको मलाई सम्झना छैन,’ जोन्सनले भनेका छन् । कोरोना भाइरसको अनुभवले ठूलो पाठ सिकाएको जोन्सनको भनाइ छ । विज्ञानले जस्तोसुकै अप्ठ्यारा पनि पार लगाउन सक्छ भन्ने देखिएको उनले बताए ।

आफूहरू सूचना प्रविधिको विकास तथा विस्तारको गतिमा पछि परेको स्वीकार गर्दै जोन्सनले भनेका छन्, ‘यदि हामीले गरेनौं भने अरूले गर्छन् । हामीले फाइभ–जी विकास गर्न कुनै मिहिनेत गरेनौं र त्यसको घाटा सह्यौं ।’

दोस्रो विश्वयुद्धपछि पहिलो पटक पश्चिमा देशहरू सञ्चार प्रविधिको प्रतिस्पर्धामा पछाडि परेका उनको भनाइ छ । ‘यो निकै महँगो पर्ने साबित भएको छ र अर्को यस्तो गल्ती गर्न चाहँदैनौं ।’ सर प्याट्रिकले नेसनल साइन्स एन्ड टेक्नोलजी काउन्सिल विज्ञान र प्रविधिलाई नीति निर्माणको केन्द्रमा राख्ने बताए । उनले यूकेलाई रणनीतिक लाभ दिने अनुसन्धान र प्रविधि चिन्न कार्यालयले सहयोग गर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!