बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोबाइल तथा ल्यापटपको ब्याट्रीमा ठूलो उपलब्धि, अब ५ मिनेटमै फुल चार्ज हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १०, २०७८ ०८;५४ बिहान प्रकाशित
मोबाइल तथा ल्यापटपको ब्याट्रीमा ठूलो उपलब्धि, अब ५ मिनेटमै फुल चार्ज हुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । मोबाइल तथा ल्यापटपमा प्रयाेग गरिने ब्याट्रीमा अनुसन्धानकर्मीले उल्लेख्य उपलब्धि हात पारेका छन् । जसका कारण अब यी डिभाइसको ब्याट्री फुल चार्ज हुने बढीमा ५ मिनेट लाग्ने जनाइएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्मीले लिथियम–आयन ब्याट्रीभित्र हेर्नका लागि ‘लो–कस्ट टेक्निक’ फेला पारेका हुन् । उक्त टेक्निक बुधबार ‘नेचर’ नामक जर्नलमा प्रकाशित भएको छ । यसमार्फत अनुसन्धानकर्मीलाई ब्याट्रीको चार्जिङ साइकलका लागि ‘स्पिड लिमिट’ का साथै अन्य धेरै आवश्यक कुराको मापन गर्न सकिने जनाइएको छ ।

अनुसन्धानमा संलग्न एक अनुन्धानकर्मी डा. आस्यक रोयले लिथियम–आयन ब्याट्रीको स्पिड लिमिट चार्ज भइरहेको समय र नभइरहेको समयमा फरक-फरक हुने बताएका छन् ।

उनले जब ब्याट्री चार्ज भइरहेको हुन्छ, त्यो समयमा पनि लिथियम–आयनले कति गतिमा पार्टिकल्स पास गरिरहेको हुन्छ भन्ने कुराले ब्याट्री चार्ज गर्न लाग्ने समय निर्धारण हुने बताए ।

जुन कुराको नियन्त्रण अब अनुसन्धानकर्मीले गर्न सक्नेछन् । त्यो भएको खण्डमा उनीहरुले आफूले चाहेअनुसार छोटो समयमा मोबाइल तथा ल्यापटपको ब्याट्री फुल चार्ज हुनसक्ने गरी निर्माण गर्न सकिन्छ । पछिल्लो समय लिथियम–आयन ब्याट्री धेरैजसो इलेक्ट्रिक डिभाइसमा प्रयोग हुनेहुँदा यसलाई ब्याट्रीको क्षेत्रमा उल्लेख्य उपलब्धिको रुपमा लिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!