बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब चुच्चे नक्सालाई कसैलेपनि मेटाउन सक्दैन – प्रधानमन्त्री

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार ११, २०७८ १२;२१ मध्यान्ह प्रकाशित
प्रधानमन्त्री ओलीको प्रस्ताव : सार्कको शिखर सम्मेलन पाकिस्तानमा गर्न सकिँदैन भने नेपालमै गरौं
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, असार ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा अब कसैले पनि मेटाउन नसक्ने बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले इतिहासमै पछिल्लो समय सार्वजनिक गरिएको उक्त चुच्चे नक्साले अहिलेको अवस्थामा एउटा लय समाति सकेको र अब नक्साको बारेमा कता जाने, के गर्ने भन्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । नक्साको विषयमा अब छरपष्ट होइन, हामी कन्फुयूजनमा छैनौं, क्लियारिटीमा छौं, प्रधानमन्त्रीले बताउनुभयो ।

देशको परराष्ट्र एवम् अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा बताउनुहुदै प्रधानमन्त्री ओलीले नेपालले सबैसँग इमानदार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो । राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई भुल्न नहुने र यसलाई छोडिएमा या त, अन्तराष्ट्रियवाद या त, संकीर्णवाद हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सार्क सम्मेलनलाई पनि जोड दिनुभएको छ । अहिले नेपाल यसको अध्यक्ष छ, हामी अधिवेशन गर्न चाहन्छौं, यदि अरुले गर्न सक्दैनन् भने हामी गर्छौ, उहाँले बताउनुभएको छ । भूगोलमा कुनैपनि देश ठूलो वा सानो भएपनि राष्ट्रियता सबै देशको समान हुने बताउनुहुदै नेपाल सधैं विश्व शान्तिको पक्षमा रहने र यही दृष्टिबाट देशको अन्तर्राष्ट्रिय नति निर्देशित हुने प्रष्ट पार्नुभयो । छिमेकी राष्ट्र भारतसँगका सीमासम्बन्धी लगायत अन्य समस्या समाधानका लागि गठित उच्चस्तरीय कार्यदल नेपाल भारत प्रबुद्ध समूह (ईपिजीं) सम्बन्धमा पनि दुवै पक्षबाट बुझनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको कार्यक्रममा बोल्नुहुदै समग्रमा विश्व शान्ति र मानव जातिविरुद्ध निर्माण हुने कुनैपनि हतियार र विस्फोटकजन्य निर्माणमा नेपालले सहमति जनाउन नहुने पनि बताउनुभएको छ । सोही अनुरुप नै सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने परराष्ट्र नीति नेपालले लिएको उहाँको भनाई छ । छिमेकी सम्बन्धमा कुनै असमझदारीहरु छन् भने यसलाई हटाउदै सुदृढीकरण र सबलीकरण गर्दै अघि बढ्नुपर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!