बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के मोबाइल फोनले क्यान्सरको जोखिम निम्त्याउँछ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार ११, २०७८ १२;३७ मध्यान्ह प्रकाशित
के मोबाइल फोनले क्यान्सरको जोखिम निम्त्याउँछ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडाैं । मोबाइल फोन धेरै प्रयोग गर्दा स्वास्थ्यमा नराम्रो असर पर्ने बताइन्छ । मोबाइल फोनको रेडियसनसँग नजिक हुदाँ यसले क्यान्सरजस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउने आम धारणा पनि छ ।

तर वास्तविकता के हो त ? यसको रेडियसनले स्वास्थ्यमा साँच्चै असर पार्छ त ? तपाईंको स्मार्टफोन साँच्चै तपाईंको जीवनको लागि प्राणघातक छ ? वा यो कुनै सामान्य कुरालाई अतिरञ्जित गरिएको मात्र हो ?

‘क्यान्सर’ तथा ‘प्राणघातक’ भन्ने बित्तिकै मानिसहरुमा ‘रेडियसन’ प्रति त्रासको भाव पैदा हुन्छ । केही रेडियसनले कोशिका तथा डीएनएलाई क्षति पुर्‍याउँछ । जसले क्यान्सरको खतरा समेत निम्त्याउँछ ।

आखिर के हो त रेडियसन ?

रेडियसन भनेको वरिपरीको वातावरणमा उत्सर्जन भएका ऊर्जा तरंगहरु हुन् । मोबाइल फोनको हकमा रेडियसनको कुरा गर्दा ‘इलेक्ट्रोम्याग्नेटिक रेडियसन’ भन्ने बुझिन्छ । यसरी हेर्दा क्यान्सर उत्पन्न गराउने अल्ट्रा भायोलेट अर्थात् युभी रेडियसन पनि इलेक्ट्रोम्याग्नेटिक रेडियसन नै हो । यसकारण पनि धेरै मानिसहरु मोबाइल फोनको रेडियसनलाई क्यान्सरसँग जोडेर हेर्ने गर्छन् ।

घामबाट आउने अल्ट्रा भायोलेट किरणले जब छालालाई छेडेर डीएनए रहेको सेलभित्रको स्थानमा पुग्छ तब क्यान्सर उत्पन्न गराउँछ । समयसँगै यसले डीएनएमा असर गर्छ र कोशिका नै प्रभावित बन्छ । शरीरमा नयाँ कोशिका उत्पादन गर्न डीएनएको विशेष भूमिका हुन्छ ।

तर डीएनएमा नै क्षति पुगेपछि नयाँ बन्ने कोशिका पनि दुषित हुन्छन् । यसरी दुषित कोशहरु बढ्दै गएपछि यसले गम्भीर स्वास्थ समस्या निम्त्याउँछ ।

तर हामीले थाहा पाउनुपर्ने कुरा के हो भने मोबाइलफोनबाट उत्सर्जन हुने युभी रेज फरक हो । एक्स रे, युभी रेज तथा विभिन्न किसिमका हानिकारक रेडियसनलाई आयोनाइज गरिएको हुन्छ भने मोबाइल फोन तथा डेस्क ल्याम्पहरुमा प्रयोग हुने रेडियसनलाई आयोनाइज गरिएको हुँदैन ।

यसकारण अधिकांश वैज्ञानिक तथा विज्ञहरु मोबाइलबाट उत्सर्जन हुने रेडियसन घरको रेडियटर जस्तो हुने र यससँग डराउनु नपर्ने बताउँछन् ।

सेलफोनको रेडियसन इलेक्ट्रोम्याग्नेटिक रेडियसन हो । जसलाई रेडियोफ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक रेडियसन आरएफ ईएमआर भनिन्छ । यो कारको एमएम ट्युनर, बेबी मोनिटर, वाईफाई कनेक्सनमा पाइने जस्तो रेडियसन हो, जसको कुनै खतरा हुँदैन ।

विज्ञहरुका अनुसार मोबाइल फोनबाट उत्सर्जन हुने इलेक्ट्रोम्याग्नेटिक रेडियसन सुरक्षित हुन्छ । तपाईं जब एफएम रेडियो चलाउनुहुन्छ, तब १५० देखि ९ सय मेगाहर्ज फ्रिक्वेन्सी प्रशारण हुन्छ । एएम रेडियोले अझै कम फ्रिक्वेन्सी २ मेगाहजमा काम गर्छ । फ्रिक्वेन्सी तरंगहरु जति सुस्त हुन्छन्, तिनीहरुले ठोस पदार्थलाई छेडेर जानसक्ने शक्ति त्यत्ति नै कम हुन्छ ।

उच्च फ्रिक्वेन्सीले ठोस बस्तुहरुलाई सजिलै छेडेर जानसक्छ । उदाहरणका लागि एक्स-रे पनि छाला छेडेर जानसक्छ । तर हाड छेड्न सक्दैन । मोबाइल फोनको कुरा गर्दा जीएसएम मापदण्ड प्रयोग गर्दा फोनले ९ सयदेखि १९ सय मेगाहर्जबीचको ब्याण्ड प्रयोग गर्छ ।

यस अलावा फोरजी डेटा कनेक्सनले करिब १ देखि २ गिगाहजसम्मको उच्च फ्रिक्वेन्सी प्रयोग गर्छ । फाइभजीमा भने १८ देखि २४ गिगाहर्जसम्म फ्रिक्वेन्सी स्पिड प्रयोग भएको हुन्छ । अवस्था अनुसार फाइभजीले कम फ्रिक्वेन्सीमा पनि काम गर्न सक्छ ।

यसको अर्थ स्मार्टफोनको फ्रिक्वेन्सी क्यान्सर उत्पन्न गराउने स्थितिमा पुग्न अझै धेरै वर्ष बाँकी छ । अल्ट्राभायोलेट लाइटमा ८ सय टेराहर्जसम्मको फ्रिन्वेन्सी हुन्छ । युभी रेज तथा एक्सरेजमा लामो समयसम्म बस्दा यसले छालालाई छेडेर कोशिकामा डीएनएको संरचनालाई नै बदली दिनसक्छ ।

सानोतिनो फ्रिक्वेन्सीले यस किसिमको हानी पुर्‍याउन सक्दैन । यसकारण बत्ती, रेडियो र सेलफोनबाट क्यान्सर उत्पन्न हुने कुनै खतरा रहँदैन ।-टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!