बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मानव बेचबिखनविरुद्द अभियान थाल्दै स्कलर्स स्पेस, २५ विषयमा सीपमूलक तालिम सञ्चालन हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार ११, २०७८ १२;४२ मध्यान्ह प्रकाशित
मानव बेचबिखनविरुद्द अभियान थाल्दै स्कलर्स स्पेस, २५ विषयमा सीपमूलक तालिम सञ्चालन हुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरो र माइती नेपालको सहकार्यमा स्कलर्स स्पेसले एक महिना लामो मानव बेचबिखनविरुद्ध र मानव बेचबिखनबाट पीडितलाई टेवा पुर्‍याउने उद्देश्यले ‘योर एक्सन फर अवेरनेस’ नामक अभियान सुरु गर्ने भएको छ ।

यस अभियानमा सिस्टरहुड नेपाल र मेन्स रूम रिलोडेड इम्प्याक्ट पार्टनरका रूपमा र आईटी स्टुडेन्ट्स अफ नेपाल र जिनेसी क्लाउड एकेडेमी सहजकर्ताको रूपमा जोडिएका छन् ।

अभियानमा मानव बेचबिखनविरुद्ध जागरुकता फैलाउन विभिन्न ‘टक शो’ र ‘प्यानल डिस्कसन’ का साथै विभिन्न विषयअन्तर्गतका ट्रेनिङमार्फत क्षमता विकासका कार्यक्रमहरु पनि हुनेछ । यसै अभियानमा हरेकको आवाज र कदम महत्वपूर्ण छ भन्ने संदेश लिएर विभिन्न क्षेत्रबाट खेलाडी, समाजका परिवर्तक र विभिन्न समाजसेवीहरु मानव बेचबिखनविरुद्धमा आफ्नो सहभागिता जनाउँदै छन् ।

समाजलाई केहि दिनुपर्छ भन्ने मूलभावका साथ सञ्चालन हुने याे अभियानमा करिब २५ वटा ट्रेनिङ सेसन हुनेछन् । विभिन्न विधामा सञ्चालन गरिने ट्रेनिङहरू स्कलर्स स्पेसको वेबसाइटमा गएर रजिस्टर गर्न सकिनेछ ।

यसअन्तर्गत शेयर मार्केट, पब्लिक स्पिकिङ, आर्ट अफ लिभिङ, संस्कृत, मेकअप, क्यानभा, फोटोशप, इलुस्ट्रेटर, वर्डप्रेस, बग बाउन्टी एन्ड साइबर सेक्युरिटी, एचटीएमएल एन्ड सीएसएस, पाइथन जाभा स्क्रिप्ट, अटोक्याड, ईट्याब्यस, स्केचअप, आर्क जीआईएस, क्लाउड कम्प्युटिङ, गिटहब लगायतका ट्रेनिङ सञ्चालन हुनेछ ।

धेरै ट्रेनिङहरु निःशुल्क पनि छन् र अरु चाहिँ न्यूनतम ३०० शुल्कमा सञ्चालन हुनेछन् ।  यी ट्रेनिङहरु तपाईंले रजिस्टर गरेपछि तोकिएको मितिबाट जुम प्लेटफर्ममा लाइभ सञ्चालन हुनेछन् । र यी ट्रेनिङबाट उठेको रकम साउन १५ गते (अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस) का दिन माइती नेपाललाई हस्तान्तरण गरिनेछ ।

सबै सिपमुलक तालिमहरुको रजिस्ट्रेसन् खुलिसकेको छ । यो लिंक मा गएर यो अभियानका बारेमा विस्तृतरुपमा जानकारी लिन सक्नुहुनेछ र ट्रेनिङ सेसनहरुमा रजिस्ट्रेसन पनि गर्न सक्नुहुनेछ ।

‘यो अभियान केही नारासहितको अभियान मात्रै होइन, आफू सँगसँगै सिंगो समाजलाई सचेत र क्षमतावान बनाउने प्रयास हो । त्यसैले सबै सामाजिक आभियानता, सामाजिक संस्था, समाजका परिवर्तक, युवाका प्रेरणाका श्रोतहरु, लेखक, विद्यार्थी र समग्र नेपाली मनहरुलाई यस अभियानमा सामेल भई, मानव बेचबिखनविरुद्ध आवाज उठाउन हुन अनुरोध गर्दछौं,’ स्कर्लस स्पेसका संस्थापक रोहित सेन्चुरीले भने ।-टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!