बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रचण्डको प्रश्नः हु इज केपी ओली ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार १२, २०७८ ११;३० बिहान प्रकाशित
प्रचण्डको प्रश्नः हु इज केपी ओली ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रश्न नै उठाउन नपाइने प्रधानमन्त्री केपी शर्मा ओली को हुन् भन्दै प्रश्न गरेका छन्। विपक्षी गठबन्धनले शनिबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले प्रश्न गरे ‘हु इज केपी ओली ?’ प्रचण्डले यो प्रश्न अदालतले राष्ट्रपतिबारे प्रश्न उठाउन नपाउने भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रबार दिएको अभिव्यक्तिको सन्दर्भलाई जोडेर गरेका हुन्।

उनले भने, ‘राजाले बनाएको शाही आयोगलाई त अदालतले खारेज गर्यो, राष्ट्रपतिको कामबारे अदालतले प्रश्न उठाउन पाउैन भन्ने हु इज ओली ?’ प्रचण्डले आफूले राष्ट्रपतिभन्दा राजा राम्रो भनेर अभिव्यक्ति नभएकोसमेत बताएका छन्।

यसअघि विपक्षी गठबन्धनको कार्यक्रममा प्रचण्डले ‘राजाको त शान थियो, अहिले राष्ट्रपतिको साना पनि छैन मान पनि छैन’ भनेका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली र उनी निकट नेताहरुले प्रचण्डले राष्ट्रपतिभन्दा राजा ठिक भनेको भन्दै आलोचना गरेका थिए। सोहीबारे प्रष्टीकरण दिँदै प्रचण्डले आफूले राजा ठिक नभएको बताए। उनले राजतन्त्रविरुद्ध लडेको नेताले राजा ठिक भन्नै नसक्ने भन्दै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि व्यंग्यमात्र गरेको प्रष्टीकरण दिए।

कार्यक्रममा प्रचण्डले ओलीले सम्झौतामा हस्ताक्षर गर्ने तर त्यसलाई च्यात्ने गरेकोसमेत आरोप लगाए। उनले भने, ‘हामी त हस्ताक्षर गरेपछि भयो भन्छौं, तर उनी त हस्ताक्षर गर्ने च्यात्ने रहेछन्।’

अर्को प्रसंगमा बोल्दै प्रचण्डले एमालेमा विद्रोह गरेर माधव नेपाल समस्यामा परेको जस्तो देखिए पनि झन ठूलो नेताको भएको विश्लेषण सुनाए। उनले नेता नेपालले लिएको सही नीतिका कारण ठूलो नेता भएको बताए।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!