बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ठुटे नक्सा : शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेरेन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार १२, २०७८ १३;५० मध्यान्ह प्रकाशित
ठुटे नक्सा : शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेरेन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

‘नयाँ नक्सासहितको पुस्तक बजारमा नपठाए एक्सनमा जान्छौँ’– महानिर्देशक अर्याल

गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले नै अवज्ञा गरेको छ ।

सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका बिद्यार्थी अभिभावकको हातमा पुरानै नक्सा भएको पुस्तक परिरहेको छ ।

पाठ्यक्रम विकास केन्द्र मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पनि अनुगमनको रुपमा त्यस्तो पाइएको रातोपाटीलाई बताए । उसले नयाँ नक्सा छापिएको पुस्तकले ‘रिप्लेस’ नगरे कारवाही गर्ने बताए ।

अर्यालले भने, ‘जनक शिक्षाले पनि पुरानै नक्सा भएको पुस्तक बजारमा पठाएको देखियो, गत बर्ष  नै प्रकाशन भएका किताब बजारमा गएका छन् । त्यसलाई तत्काल प्रतिस्थापित गरेर बजारमा पठाउने भनेका छौँ । हामीले भनेको समयभित्र पुगेन भने हामी कारवाही प्रक्रिया अघि बढाउँछौँ ।’

महानिर्देशक अर्यालले अहिले अनुगमनका क्रममा रहेको र  पहिल्यै प्रकाशन गरेको पुस्तक हो भने त्यसमा पुरानो नक्सा छ भने नयाँ नक्सा टाँसेर पठाउन भनेको उल्लेख गरे । नयाँ नक्सासहितको पुस्तक नपठाए एक्सनमा जाने उनको भनाइ छ । उनले भने, रातोपाटीसँग भने ‘जुन जसले छापेर जुन वितरकमार्फत बजारमा पुगेको छ, उनीहरु मार्फत पुस्तक साट्ने पनि भनिरहेका छौँ । अहिले स्कुल खुलिसकेको छैन ।  विद्यार्थीले कस्तो पुस्तक पाए भनेर हेर्न सक्ने अवस्था छैन । अहिले बजारमा गत बर्ष नै प्रकाशन भएका पुराना नक्सा भएका किताब देखिएको छ । त्यसलाई बिक्री नगर्न र तत्काल नयाँ प्रकाशन भएको पुस्तकले पुनस्र्थापना गर्न भनिसकेका छौँ ।’

अहिले बजारमा विद्यालय तहका सामाजिक विषयका पाठहरूमा नेपालको पुरानै नक्सा समावेश गरिएको पाइएको हो । गत महिना मन्त्रीको निर्देशनपछि मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एउटा समिति बनाइएको थियो । सो समितिले सम्बन्धित प्रकाशकहरूलाई त्यस्ता किताव सच्याँउनसमेत भनेको थियो ।

अहिले अनुगमनका क्रममा रहेको बताउँदै महानिर्देशक अर्यालले त्यस्ता किताब फिर्ता गराउनुको कुनै विकल्प नरहेको बताए । उनले भने–‘जनकशिक्षाले पुरानो किताब वितरण गरेको ठाउँमा नयाँ पुस्तक वितरण गर्नैपर्छ । त्यसमा अर्को विकल्पै छैन । पुरानो नक्सा भएको जति किताब छ त्यो सम्बन्धित वितरक मार्फत फिर्ता ल्याउनुपर्छ । त्यो वितरकलाई पनि विक्री नगर्न भनेका छौँ । जनक शिक्षाले होस् वा जुनसुकै प्रकाशकले होस् त्यो पुरानो नक्सा भएको पाना छ, त्यसलाई परिवर्तन गर्नुपर्छ ।’

तत्काल समाधान गर्न मन्त्रालयको निर्देशन

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकमा भएको त्रुटी हटाएर नयाँ पुस्तक वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पाठ्यक्रम विकास मानव स्रोत केन्द्रका निर्देशक बैकुण्ठ अर्यालको संयोजनमा रहेको समितिलाई त्यस्ता विषयमा तत्काल समस्या समाधान गर्न निर्देशन दिइएको जानकारी दिए ।

यस्तै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जनक शिक्षा सामग्री केन्द्रबाट गएका त्यस्ता किताब फिर्ता हुने बताए । उनले अगाडि नै प्रकाशन भएर स्टक भएका किताब बजारमा गएको हुन सक्ने बताउँदै नयाँ नक्सासहितको पुस्तकसँग साटिदिने उल्लेख गरे ।-रातोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!