बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए झण्डै ४७ लाख

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १३, २०७८ ०५;०० बिहान प्रकाशित
नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए झण्डै ४७ लाख
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपालका एक युवाले माइक्रोसफ्ट एजको गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन् । २३ वर्षीय अनुसन्धानकर्मी एवं इथिकल ह्याकर पंकज ठाकुरले माइक्रोसफ्ट एज ब्राउजरमा रहेको रिमोट कोड एक्ज्युकेशन (आरसीई) भल्नरेबिलिटी पत्ता लगाउन सफल भएका हुन् ।

लगातार तीन घण्टाको प्रयासपछि एज ब्राउजरमा रेन्डर प्रोसेसको आरसीई भल्नरेबिलिटी अन्तर्गत महत्वपूर्ण बग पत्ता लगाउन उनी सफल भएका हुन् ।

‘एज ब्राउजर प्रायः विण्डोजमा चलाइन्छ । यसअन्तर्गत मैले विण्डोजको सिस्टम इभेन्ट लग (सेल) एक्सेस गर्न सकेँ । मैले कुनै व्यक्तिकाे सेल एक्सेस गरी जुन जुन कमाण्ड दिएँ, त्यसको परिणाम मेरो स्क्रिनमा देखिन थाल्यो । यसबाट एज ब्राउजरमा सेभ भएका जति पनि डेटा ह्याकरले पहुँच राख्न सक्ने सम्भावना भएपछि मैले रिपोर्ट गरेँ, उनले भने ।

पंकज ठाकुर

उनको यो बगलाई एज क्रोमियम बाउन्टी प्रोग्रामअन्तर्गत ४० हजार डलर प्रदान गर्ने निर्णय कम्पनीले गरेको हो । आरसीईमा बढी रूचि राख्ने उनले पत्ता लगाएको यो महत्वपूर्ण र गम्भीर बगले आफ्नो बाउन्टी करियरमा अहिलेसम्मकै धेरै रिवार्ड दिलाएकाे छ । यसअघि उनले सबैभन्दा धेरै नेदरल्याण्डको एउटा कम्पनीबाट रिवार्डस्वरुप २० हजार डलर पाएका थिए ।

हैदरावादबाट साइबर सुरक्षा विषयमा स्नातक तह सकेर नेपाल फर्किएका ठाकुरले हालसम्म माइक्रासफ्टका साथै गुगल, एप्पलजस्ता प्रविधिका प्रतिष्ठित कम्पनीहरू, बीबीसी जस्तो ठूलो मिडिया, विश्वकै महङ्गो कार निर्माता कम्पनी बीएमडब्लूको समेत भल्नरेबिलिटी पत्ता लगाएर कम्पनी तथा सेवाग्राहीहरुको डेटा ब्रिच (तथ्याङ्क तथा जानकारी चोरी) हुनबाट जोगाएका छन् ।-टेकपाना 

No description available.
No description available.

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!