बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन् २०२२ मा एप्पलले सस्तो ‘आइफोन–१४’ ल्याउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १३, २०७८ ०७;५८ बिहान प्रकाशित
सन् २०२२ मा एप्पलले सस्तो ‘आइफोन–१४’ ल्याउने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एप्पलको यस वर्ष नयाँ उपकरणहरु सार्वजनिक हुन अझै केही महिना बाँकी नै छ। गत वर्ष ‘आइफोन–१२’को सफलतापछि कम्पनीले ‘आइफोन–१३’ सार्वजनिक गर्ने अपेक्षा छ।

एप्पलका प्रशंसकहरु ‘आइफोन–१३’को प्रतिक्षामा रहेको बेला एप्पलका चर्चित विश्लेषक मिङ–ची कुओले भने सन् २०२२ मा आउन सक्ने आइफोनबारे जानकारी दिन थालेका छन्।

प्राय एप्पलका नयाँ मोडलबारे भविष्यवाणी मिलाइरहने मिङ–ची कुओले आउँदो वर्ष सस्तो मोडलको आइफोन आउने अनुमान लगाएका हुन्।

उनका अनुसार एप्पलले सन् २०२२ मा ‘आइफोन–१४’ को चारवटा मोडल सार्वजनिक गर्नेछ। जसमा पहिलो दुईवटा सामान्य मोडल र अर्को दुईवटा प्रो मोडल हुनेछ। ‘आइफोन–१४’का प्रो मोडलहरु ६.१ इन्च र ६.७ इन्चको डिस्प्लेमा आउँनेछन्।

६.७ इन्च डिस्प्ले भएको ‘आइफोन–१४’ हाइ–इन्ड मोडल हुनेछ।  यसको मूल्य जम्मा नौ सय अमेरिकी डलर पर्ने कुओले बताएका छन्।

अहिले ‘आइफोन–१२’को हाइ–इन्ड मोडल ‘आइफोन–१२ प्रो म्याक्स’को मूल्य थोरैमा एक हजार ९९ अमेरिकी डलर छ। यो आइफोनमा पनि ६‍७ इन्चको डिस्प्ले छ। यसको तुलनामा ‘आइफोन–१४’का मोडल सस्तो रहेको इन्ग्याजेटले जनाएको छ।

यसैगरी आउँदो वर्ष आउने आइफोनका डिस्प्लेमा फिंगरप्रिन्ट सेन्सर हुनेछ। एप्पलले पछिल्ला आइफोनहरुमा फेस आइडी फिचर ल्याएसँगै फिंगरप्रिन्ट सेन्सर राखिएको थिएन। तर, कम्पनीले यो फिचरलाई फेरी निरन्तरता दिने अनुमान छ।

मिङ–ची कुओका अनुसार ‘आइफोन–१४’मा ४८ मेगापिक्सलको वाइड क्यामरा पनि हुनेछ। यसको लाइनअपमा ५.४ इन्च डिस्प्ले भएको आइफोन मिनी भने आउने छैन।-सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!