बैदेशिक पोष्ट
२०८३ बैशाख ४, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

न्यूयोर्क टाइम्सको दावीः सगरमाथामा बहराइनी राजकुमारका गाइडसहित ५९ संक्रमित थिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १४, २०७८ ०८;३१ बिहान प्रकाशित
न्यूयोर्क टाइम्सको दावीः सगरमाथामा बहराइनी राजकुमारका गाइडसहित ५९ संक्रमित थिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले यस वर्षको वसन्त यामको पर्वतारोहण सिजन सकिँदासम्म सगरमाथामा कम्तीमा ५९ जना कोरोनाभाइरस संक्रमित भएको दावी गरेको छ । अखबारका अनुसार यस सिजन १६ सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि गएका बहराइनी राजकुमारको टोलीका प्रमुख गाइड जाङ्बु शेर्पाले आफू संक्रमित भएको २ हप्तामै पुनः सगरमाथामा फर्किएर आरोहण पूरा गरेको दावी समेत गरेको छ ।

टाइम्सका लागि काठमाडौंबाट भद्र शर्मा र नयाँ दिल्लीबाट एमिली स्मलले गरेको रिपोर्टिङअनुसार जाङबु शेर्पालाई आरोहण सुरु गर्नुअघि बेस क्याम्पमै खोकी र ज्वरोको समस्या भएको थियो । १७ हजार ५९० फिट उचाइमा पुग्दा उनको स्वास्थ्य अत्यन्तै खराब भएपछि उनलाई एयरलिफ्ट गरेर काठमाडौं ल्याइएको थियो जहाँ उनको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनले १ हप्ता अस्पतालमा र ६ दिन घरमा बिताए । लगत्ते उनी बेसक्याम्प फर्किएका थिए ।

पर्वतारोहणका लागि अनुभवी शेर्पा समुदायका गाइडहरुको अभाव र आरोहण रद्द भए बहराइनी राजकुमारको आरोहण व्यवस्थापन गर्ने कम्पनीलाई ठूलो घाटा हुने भएकोले शेर्पा आफ्नो शरीरमा भाइरसका अवशेष छँदै छिटै बेस क्याम्प फर्किएको टाइम्ले लेखेको छ । रिपोर्टमा उनी कोभिड १९ को साथमा सगरमाथाको शिखरमा पुग्ने सम्भवतः पहिलो व्यक्ति हुन सक्ने उल्लेख छ । यो सिजनको अन्त्यसम्म कम्तीमा ५९ जना संक्रमितहरु सगरमाथामा रहेको टाइम्सको दावी छ ।

पर्वतारोही र पर्वतारोहणको व्यवस्थापन गर्ने कम्पनीहरुसँगको कुराकानी र पर्वतारोहीहरुका सामाजिक संजालहरुका आधारमा टाइम्सले यो दावी गरेको बताएको छ । ‘के शेर्पा र आरोहीहरु सुपरम्यान हुन् ?’ नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले भने ‘यो विषयको गहन अध्ययन हुनुपर्छ ।’ नेपाल सरकारले भने सगरमाथामा कुनै कोभिड केस नभएको दावी गरेको रिपोर्टमा उल्लेख छ ।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!