बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रभु पे वालेटबाट कम्तीमा ४९ रुपैयाँको कारोबार गर्दा सामसङ ग्यालेक्सी ए७२ जित्ने अवसर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १४, २०७८ ०९;३४ बिहान प्रकाशित
प्रभु पे वालेटबाट कम्तीमा ४९ रुपैयाँको कारोबार गर्दा सामसङ ग्यालेक्सी ए७२ जित्ने अवसर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपालमा पछिल्लो समय अनलाइन प्रणालीबाट आर्थिक कारोबार गर्ने गतिविधि बढ्दो छ । अनलाइन कारोबारमा थप प्रोत्साहन ल्याउन डिजिटल वालेट प्रभु पेले नयाँ योजना ल्याएको छ ।

यसअन्तर्गत प्रभु पे वालेटमार्फत कारोबार गर्दा सामसङ ग्यालेक्सी ए७२ का साथै विभिन्न उपहार जित्ने सकिने अफर अघि सारिएको छ । ‘पे, शेयर एण्ड विन’ नामक याे याेजना तीन महिनासम्म सञ्चालन हुनेछ ।

कारोबारसँगै ग्राहकलाई उपहारसमेत पनि प्रदान गर्ने योजनाका साथ कम्पनीले यो योजना अघि बढाएको हो । यसमार्फत् सक्रिय प्रयोगकर्ताका साथै कारोबार र वालेटमा जोडिनेको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा कम्पनीको छ ।

कम्पनीका अनुसार यो योजनामा सहभागी हुन सबैभन्दा पहिले प्रभु वालेटको केवाईसी भेरिफाइड हुन आवश्यक छ । त्योसँगै प्रयोगकर्ताले एउटा कारोबार अनिवार्य रुपमा गर्नुपर्छ । कारोबारको रकम ४९ रुपैयाँभन्दा बढीकाे हुनुपर्नेछ ।

यो कारोबार यही असार १ गतेदेखि असोज १ काे बीचमा भएको हुनुपर्नेछ । साथै प्रभु पेको फेसबुक पेजमा रहेको यो योजनाको पोस्ट तपाईंले आफ्नो वालमा पब्लिक रूपमा शेयर गर्नुपर्नेछ ।

,त्यसका आधारमा प्रयाेगकर्ताले हरेक १५ दिनमा लक्की ड्रमार्फत एयर बर्ड, स्मर्टवाच, ब्लुटुथ स्पिकर, डिजिटल थर्मस, ट्याब्लेट लगायतका पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै अन्तिम पुरस्कारको रुपमा सामसङ ग्यालेक्सी ए७२ रहेको छ । योजनाको अन्तिम हप्ता लक्की ड्रमार्फत विजेता घाेषणा गरिने कम्पनीले जनाएको छ ।-टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!