बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतले आक्रामक हुँदै सीमामा थप ५० हजार सैनिक पठायो, चीनले दियो यस्तो प्रतिक्रिया

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १५, २०७८ ०७;३३ बिहान प्रकाशित
भारतले आक्रामक हुँदै सीमामा थप ५० हजार सैनिक पठायो, चीनले दियो यस्तो प्रतिक्रिया
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा थप ५० हजार सैनिक पठाएको छ । यो विश्वकै दोस्रो अर्थतन्त्रविरुद्ध भारतको ऐतिहासिक आक्रामक सैन्य कदम हो । गत वर्ष सीमामा दुवै तर्फका दर्जनौं सैनिकको ज्यान जाने गरी झडप भएपछि अहिले यी दुई देशबीचको तनाव बढेको छ । यस्तोमा भारतको यो कदमले थप तनाव बढाउन सक्ने मानिएको छ । यसअघि पाकिस्तानप्रति आक्रामक रहने भारतले गत वर्षको झडपपछि इस्लामाबादसँगको तनाव कम गरेर बेइजिङलाई काउन्टर दिनेतर्फ ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेको छ ।

ब्लुमबर्गले यस विषयसँग सम्बन्धित ४ जनालाई उद्धृत गर्दै जनाएअनुसार अनुसार पछिल्ला केही महिनायता भारतले चीनसँग विवादित प्रमुख तीन सीमा क्षेत्रमा सैनिक र फइटर जेट स्क्वाड्रन पठाइरहेको छ । तीमध्ये २ जना व्यक्तिले बताएअनुसार अब सीमामा भारतका २ लाख सैनिक छन् । यो संख्या गत वर्षको तुलनामा ४० प्रतिशत वृद्धि हो । ब्लुमबर्गले यस विषयमा प्रतिक्रिया माग्दा भारतीय सेना र नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता दुवैले प्रतिक्रिया दिन अस्वीकार गरे ।

यसअघि सीमामा भारतीय सेनाको मुख्य लक्ष्य चिनियाँ गतिविधिहरु रोक्नेमा केन्द्रित थियो । तर, यो थप तैनाथीले भारतीय सेनाका कमाण्डरहरुलाई आवश्यक परेमा चिनियाँ क्षेत्रमा आक्रमण र कब्जा गर्न पनि विकल्प दिनेछ । सैन्य भाषामा यो रणनीतिलाई ‘आक्रामक रक्षा’ भनिने तीमध्येका एक व्यक्तिले बताए । यससँगै अब भारतीय सेनासँग सैनिकलाई एक उपत्यकादेखि अर्को उपत्यकासम्म एयरलिफ्ट गर्न धेरै हेलिकप्टरका साथै एम ७७७ लगायतका आर्टिलरी हतियारहरु पनि उपलब्ध भएका छन् ।

सीमा क्षेत्रमा चीनले कति सैनिक तैनाथ गरेको छ भन्ने स्पष्ट छैन । हालै चीनको जनमुक्ति सेनाले थप बल तिब्बतबाट शिनजियांग मिलिट्री कमाण्डमा ल्याएको भारतले पत्ता लगाएको थियो । यो मिलिट्री कमाण्डले नै हिमालय क्षेत्रका विवादित सीमा क्षेत्रमा गस्ती र पट्रोलिङको नेतृत्व गर्छ । यस क्षेत्रमा चीनले थप रनवे बिल्डिङ, बम प्रतिरोधी बंकर, सहित फाइटर जेटका लागि एयरफिल्ड समेत बनाइरहेको छ । चीनले यहाँ लामो दूरीका आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र २ इन्जिन फाइटर जेट पछिल्ला केही महिनामा थपेको स्रोतले बतायो ।

उता चीनले भने भारतलाई सीमा तनाव कम गर्ने खालका कदम चाल्न आग्रह गरेको छ । ‘चीन र भारतको सीमा क्षेत्रको अवस्था अहिले सामान्यतया स्थिर छ र दुवै पक्ष सीमाका समस्या समाधान गर्नको लागि छलफल गरिरहेका छन्’ चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार बेइजिङमा भने ‘यो अवस्थामा संवाद, कार्य, सेनाको तैनाथी र राजनैतिक नेताहरुले यो अवस्था हटाउन प्रयास गर्नुपर्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु पर्छ नकि विपरित बाटो लिनुपर्छ ।’

चीन र भारतबीच भएका पछिल्ला कैयौं चरणका वार्तामा अत्यन्तै न्यून प्रगति भएको अवस्थामा यी पछिल्ला घटनाले अझै खतरनाक द्वन्द्व हुन सक्ने त्रास बढाएको छ । ‘सीमाका प्रोटोकलहरु तोडिएका बेला दुवै पक्षका यति धेरै सैनिकहरु सीमामा हुनु निकै जोखिमपूर्ण कुरा हो’ भारतका उत्तरी सैन्य कमाण्डर रहिसकेका लेफ्टिनेन्ट जनरल डिएस हुडाले भने ‘दुवै पक्षले विवादित सीमा क्षेत्रमा आक्रामक रुपमा पट्रोलिङ गर्ने देखिएको छ । एउटा सानो स्थानिय घटनाले पनि अप्रत्याशित परिस्थिति निम्त्याउन सक्छ ।’-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!