बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

६००० एमएएच ब्याट्रीसहित नेपाली बजारमा आउँदै सामसङ ग्यालेक्सी एम ३२, कति होला मूल्य ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १६, २०७८ ११;१६ बिहान प्रकाशित
६००० एमएएच ब्याट्रीसहित नेपाली बजारमा आउँदै सामसङ ग्यालेक्सी एम ३२, कति होला मूल्य ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडाैं । भारतमा सार्वजनिक भएको करिब दुई हप्तापछि सामसङ ग्यालेक्सी एम३२ नेपालमा पनि भित्रिँदैछ । सामसङ ग्यालेक्सीको एम सिरिजको यो फोन पनि बहुप्रतिक्षित स्मार्टफाेनमा पर्छ ।

६ हजार एमएच ब्याट्री भएको यो फोन एकचोटी फुल चार्ज हुँदा सामान्य अवस्थामा दुई दिनसम्म मज्जाले चल्ने कम्पनीकाे दाबी छ । उसका अनुसार डुअल सिम भएको यो फोन एकदमै हलुङ्गो र चलाउन सहज पनि छ । यसको डिस्प्ले र ब्याक कभर प्लास्टिक भएको कारण यो एकदमै हलुको भएको हो ।

यसमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । यो फोन ४ जीबीको  र्‍याम र ६० जिबिको स्टोरेजमा पनि उपलब्ध छ ।

फोनमा ६.४ इञ्चको डिस्प्ले छ, जसले गर्दा यो तपाईंको हातमा फिट पनि हुन्छ । यसको जम्मा तौल १९४ ग्राम रहेको छ । एन्ड्राेइड ११ मा चल्ने फाेनमा ९० हर्जकाे रिफ्रेस रेटसहिट ६.४ इन्चको एमोलेड डिस्प्ले रहेको छ ।

यसमा आफूले प्रयोग गर्ने एपको आधारमा ६० हर्जको रिफ्रेस रेट पनि प्रयोग गर्न सकिन्छ । यो १३ जेनेरेसन सम्म अपग्रेड गर्न मिल्छ । त्यस्तै यो फोनमा ६४ मेगापिक्सेलको रियर क्यामेरा, २० मेगापिक्सेलकाे सेल्फी क्यामेरा, ८ मेगापिक्सेलकाे अल्ट्रा वाइड , २ मेगापिक्सेलकाे म्याक्रो सेन्सर र २ मेगापिक्सेलकाे डेफ्थ फिल्ड सेन्सर, मिडियाटेक हेलियाे जी८० चिपसेट लगायतका मुख्य फिचरहरु छन् ।

६४ मेगापिक्सेलको कारण यो फोनले नाइट मोड र क्लियर भिजन दिन्छ । क्यामेरा फिचरससँग थुप्रै फिल्टरहरु पनि उपलब्ध रहेको छ, जसले तपाईंको फोटोलाई अझै सुन्दर मद्दत गर्नेछ ।

यो फोनको ग्लास गोरिल्ला ग्लासको उत्पादन भएकोले यो बलियो हुन्छ र सामान्य उचाइबाट झर्दा केही समस्या हुँदैन ।

यसको ब्याट्री ६००० एमएएच भएका कारण पनि विभिन्न मोबाइल गेमिङहरुको लागि पनि यो फोन उपयुक्त हुन्छ । यसको कलर कम्बिनेसनका कारण मोबाइल गेमहरुमा यसको राम्रो डिस्प्ले हुन्छ ।

यो फोनको अर्को विशेषता यसको साइड माउन्टेड फिंगर प्रिन्ट सेन्सर हो । यो फोन ब्याल्क र लाइट ब्लु कलरमा उपलब्ध छ । सामसङको एम सिरिज नेपाली बजारले पनि रुचाएको सिरिज हो ।

सामसङले यसलाई ‘दि बिन्ज मोन्सटर’ को नाम पनि दिएको छ ।

यसको डिजाइनको कुरा गर्नपर्दा केही हदसम्म यो सामसुङकै एफ६२ र एम६२ जस्तो देखिने भए पनि यो पुरै प्लास्टिकले बनाइएको छ । यद्यपि यो बलियो भने उत्तिकै छ ।

यसमा ३.५ एम एमको हेडफोन ज्याक छ भने युएसबी चाहिँ टाइप सी नै रहेको छ ।

मूल्य भने कम्पनीले सार्वजनिक गरिसकेको छैन । यद्यपि यसको मूल्य भने करिब २६,००० रुपैँया पर्ने अनुमान रहेको छ ।

चार वर्षसम्म प्रत्यक महिना सेक्युरिटी अपडेट हुने कम्पनीले बताएको छ । –टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!