बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार र धम्की, कोर्ट मार्शलामा सुनुवाइ सुरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १७, २०७८ ०८;१९ बिहान प्रकाशित
बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार र धम्की, कोर्ट मार्शलामा सुनुवाइ सुरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। बेलायती सेनामा नेपाली गोर्खा सैनिकलाई अर्का एक सहकर्मीले कार्यस्थलमै त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएको विषयमा कोर्ट मार्शलमा सुनुवाइ सुरु भएको छ । बिहानको खानामा एक अधिकारीले किपर (माछाको एक प्रकारको परिकार) कम भएको गुनासो गरेपछि ती सैनिकले नेपाली सहकर्मीलाई अश्लील गाली गर्दै धम्की दिएका थिए । कर्पोरल केभिन गिब्सनले आफ्ना सहकर्मी नेपाली गोर्खा सैनिक प्रकाश राईलाई धम्की दिएका हुन् ।

त्यतिबेला आफ्नो ब्यारेकमा गिब्सन र राई दुवै कुकको जिम्मेवारीमा थिए । बुलफोर्ड मिलिट्री अदालतमा भएको सुनुवाइमा बताइएअनुसार सी फुट मन पराउने एक रिसाहा सैनिकले आफूलाई चाहिने डाइट नदिइएको भन्दै विवाद सुरु गरेकोमा गिब्सनले नेपाली सहकर्मी राईलाई ‘फ..ग नेपाली …’ भन्दै गाली गरेका थिए । ५ मिनेटसम्म भएको विवादमा गिब्सनले राईलाई त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएका थिए ।

कोर्ट मार्शलमा बताइएअनुसार घटना २०१९ को जुलाइमा भएको थियो । त्यतिबेला गिब्सन र राई दुवै फकल्याण्ड आइल्याण्डमा पोस्टिङमा थिए । त्यस दिन कर्पोरेल गिब्सन विदामा थिए । तर, त्यसै दिन उनी भान्छामा गएर ब्रेकफास्टमा किपर कम भएको भनेका थिए । गिब्सनको दावीअनुसार राई त्यतिबेला आफूभन्दा तल्लो दर्जामा थिए र राईले उनको कुरा बेवास्दा गर्दै किचनबाट बाहिर निस्कन भनेका थिए जसका कारण विवाद भएको थियो ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार गिब्सनले राईलाई जातीय गाली गरेको कुरा भने अस्वीकार गर्दै आफूले राईलाई नेपालीमा नबोल्न भनेको दावी गरे । गिब्सनले आफूले राईलाई एक ग्राहकको गुनासोबारे सूचित गर्न गएको किनकि यो आफ्नो ड्युटी भएको दावी गरे । रोयल लोजिस्टिक कप्र्सका कर्पोरेल गिब्सनले राईले आफूलाई धकेलेर किचनबाहिर निकाल्न खोजेकोले आफूले उनलाई बाहिर निकालिदिने भनेको बताए ।

घटनाका बेला सिनियर एयरक्राफ्टम्यान बिक्रम लावती पनि त्यहीँ किचरमा भित्र बाहिर गरिरहेका थिए । कर्पोरेल गिब्सनका अनुसार त्यतिबेला राई लावतीसँग नेपालीमा बोलेका थिए । ‘त्यसपछि मैले उनीहरुलाई अंग्रेजीमा बोल्न भनेको थिएँ ताकि उनीहरु के भनिरहेका छन् मैले पनि बुझ्न सकुँ’ गिब्सनले कोर्ट मार्शललाई भने । लावतीका अनुसार त्यतिबेला गिब्सन नकै रिसाइरहेका थिए र उनले राईलाई अश्लील गाली गरिरहेका थिए । ‘उनले राईलाई फ.. यु फ..ग नेपाली… भनिरहेका थिए’ लावतीले भने । अर्का प्रत्यक्षदर्शी प्राइभेट जोशुआ फार्मरले भने राईले गिब्सनलाई उक्साएको बताए ।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!