बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साइबर सुरक्षामा नेपालको फड्को

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार २०, २०७८ ०५;५७ बिहान प्रकाशित
साइबर सुरक्षामा नेपालको फड्को
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असार २० गते । विश्वव्यापी साइबर सुरक्षाको तुलनामा नेपालले आफ्नो स्तर सुधार गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले हालै सार्वजनिक गरेको साइबर सुरक्षा सूचक २०२० प्रतिवेदनअनुसार नेपाल ९४औँ स्थानमा रहेको छ ।
आईटीयूले सन् २०१८ मा सार्वजनिक गरेको यस्तै प्रतिवेदनमा नेपाल १०९औँ स्थानमा थियो अर्थात् नेपाल दुई वर्षको अन्तरमा यस्तो सूचकमा १५ स्थान माथि उक्लिएको छ ।
प्रतिवेदनले नेपालमा साइबर सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थामा सुधार आएको उल्लेख गरेको छ । जुन सूचकमा नेपालले १५.६१ अङ्क हासिल गरेको छ । साइबर सुरक्षा जाँचका लागि प्रयोग गरिएका अन्य सूचकमध्ये क्षमता विस्तारमा ९.६०, सङ्गठनात्मक मापदण्डमा ९.५८ र प्राविधिक मापदण्डमा केवल ५.९४ अङ्क प्राप्त गरेको छ । साइबर सुरक्षाको सन्दर्भमा सरकारले पछिल्लो समय विभिन्न पहल पनि गरिरहेको छ । हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षा नीतिको मस्यौदा सार्वजनिक गरिसकेको छ । उक्त मस्यौदाउपर सरोकारवालाबाट सुझाव सङ्कलन गरिसकेको अवस्था छ ।
त्यस्तै दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि साइबर सुरक्षा विनियमावली तयार गरेर कार्यान्वयनमा ल्याएको छ । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित सूचना सम्पे्रषण तथा आवश्यक कानुनको मस्यौदा निर्माणमा पनि प्राधिकरणले पहल गरिहेको छ । सरकारले साइबर सुरक्षा तथा चुनौतीसँग जुध्न आकस्मिक सहायता समूहसमेत गठन गरेको छ ।
प्रतिवेदनअनुसार सार्क क्षेत्रभित्र मात्र भने नेपाल केही कमजोर देखिएको छ । सार्क क्षेत्रमा नेपाल पाँचौँ स्थानमा रहेको छ । सूचीको सबैभन्दा अगाडि रहेको भारत विश्वभर दसौँ स्थानमा परेको छ । त्यसपछि बङ्गलादेश ५३, पाकिस्तान ७९ र श्रीलङ्का ८३औँ स्थानमा रहेका छन् । नेपालपछि रहेको भुटान १३४औँ स्थानमा छ भने अफगानिस्तान १७१औँ स्थानमा छ । साइबर सुरक्षाको यो सूचीमा १८२ वटा देश समेटिएका छन् । विश्वभर सबैभन्दा राम्रो साइबर सुरक्षा रहेको मुलुकमा रूपमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि बेलायत, साउदी अरब, इस्टोनिया र दक्षिण कोरिया क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन् ।
यमन, भ्याटिकन, माइक्रोनेसिया प्रतिवेदनको सबैभन्दा पुछारमा रहेका छन् तर यी देशबाट तथ्याङ्क सङ्कलन नभएको प्रतिवेदनमा स्पष्ट उल्लेख छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!