बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

४८ सयको खाना खाएर १६ लाख टिप्स !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार २०, २०७८ ०७;२९ बिहान प्रकाशित
४८ सयको खाना खाएर १६ लाख टिप्स !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अमेरिकाको न्यु ह्याम्पशायरमा रहेको एउटा रेष्टुरेन्टमा खाना खानका लागि आएका एकजना ग्राहकले झण्डै ३८ डलरको बिल प्राप्त गरे । तर जम्मा ३७.९३ डलरको बिल चुक्ता गर्नुपर्नेमा उनले थप १६ हजार डलर टिप्ससहित कुल १६ हजार ३७ डलर ९३ सेन्ट रकम भुक्तान गरे ।

लण्डनडेरीस्थित स्टम्बल इन बार एण्ड ग्रिल नामक रेष्टुरेन्टमा आएका ती पाहुना त्यहाँ खासै आइरहने मानिस पनि होइनन् । तर पछिल्लोपटक आएको बेला उनले हटडग, ककटेल र तारेको अचार अर्डर गरे ।

रेष्टुरेन्टका बार्टेन्डर मिचेल म्याककडेनका अनुसार ती ग्राहक निकै रहस्यमय देखिएका थिए । उनले भुक्तान गरेको बिल हेर्दा जब बिलको रकमका अतिरिक्त १६ हजार डलर टिप्स दिएको देखियो तब उनी तीनछक परे ।

ती ग्राहकले क्रेडिट कार्डबाट बिल तथा टिप्स भुक्तानी गरेका थिए । उनले कार्डबाट रकम भुक्तानी गर्ने बेलामा रेष्टुरेन्टका कर्मचारीलाई तीनपटक भनेका थिए ः यो सबै रकम एकै ठाउँमा खर्च नगर्नु ।

त्यसपछि उनले भुक्तान गरेको बिल पल्टाएर हेर्दा १६ हजार डलर टिप्स दिएको देखियो । त्यसमा विश्वास नलागेपछि उनलाई यो के गरेको भनेर सोधियो ? त्यसको जवाफमा उनले आफूले जानीबुझी १६ हजार टिप्स दिएको बताए । उनले जवाफ दिए – तपाईंहरुसँग यो रकम होस् भन्ने मेरो चाहना छ । तपाईँहरु अझै कडा मिहिनेत गर्नुहोस् ।

रेष्टुरेन्टका कर्मचारीहरुले रेष्टुरेन्ट मालिक माइक जरेलालाई बोलाएर १६ हजार डलर टिप्स दिएको कुरा सुनाए ।

त्यसदिन रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु निकै भाग्यमानी रहेछन् । रेष्टुरेन्टको नियम अनुसार कुनै पनि दिनको टिप्स त्यसदिन कार्यरत कर्मचारीहरुबीचमा बाँडिँदो रहेछ । त्यसैले त्यो रकम त्यसदिन कार्यरत ८ जना कर्मचारीहरुबीच बाँडियो । केही रकम चाहिँ भोज गर्नका लागि छुट्टाइएको छ ।-अनलाईन खबर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!