बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार २०, २०७८ ०८;४२ बिहान प्रकाशित
विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भारतीय नेटवर्क कम्पनी रिलायन्स जियोले विश्वकै सस्तो स्मार्टफोन ल्याउने भएको छ।

भारतीय अखबार मिन्टका अनुसार जियोले गुगलसँगको सहकार्यमा नयाँ स्मार्टफोन ‘जियोफोन नेक्स्ट’ सार्वजनिक गर्ने भएको हो। यो भारतमा मात्र नभइ विश्वकै सबैभन्दा सस्तो मूल्यको स्मार्टफोन हुने बताइएको छ।

रिलायन्स कम्पनीको वार्षिक साधारण बैठकको क्रममा नयाँ ‘जियोफोन नेक्स्ट’को फोटो सार्वजनिक गरिएको थियो। फोटोमा देखिएअनुसार यस फोनमा पूर्ण टच डिस्प्ले हुनेछ। यसको पावर र भोलुम बटन फोनको दायाँपट्टि छेउमा हुनेछ।

यो स्मार्टफोनमा भोइस असिस्टेन्ट फिचर रहेको छ। यसमा भएको ‘स्मार्ट क्यामरा’ फिचरमा एआर फिल्टर पाउन सकिन्छ। यो फिल्टरबाट प्रयोगकर्ताले डिजिटल चित्रहरु वास्तविक दुनियाँ रहेको अुनभव लिन सक्छन्।

‘जियोफोन नेक्स्ट’मा गुगल र जियोका सबै एपहरु हुनेछ। साथै यो फोनले एन्ड्रोइड प्ले स्टोर पनि समर्थन गर्नेछ।

‘गुगलको सहकार्यमा बनेको सस्तो जियो स्मार्टफोनको उत्पादनपछि हामी यस्तै अन्य चरणका काम गर्न उत्साहित छौँ,’ वार्षिक साधारण बैठकको क्रममा गुगलका सिइओ सुन्दर पिचाईले भने, ‘हाम्रो टिमले ‘जियोफोन नेक्स्ट’को लागि विशेष एन्ड्रोइड ओएस संस्करण बनाएको छ। यसमा भाषा र अनुवादको फिचर, उत्कृष्ट क्यामरा र नयाँ एन्ड्रोइड अपडेटको समर्थन छ। यो फोन भारतका लागि बनाइएको हो र यसले पहिलोपटक इन्टनरेट चलाउने लाखौँ प्रयोगकर्ताहरुका लागि नयाँ सम्भावनाको नजिक ल्याउने छ।’

जियोले हालसम्म ‘जियोफोन नेक्स्ट’का सबै फिचरहरु सार्वजनिक गरेको छैन। कम्पनीले यसका सबै जानकारी फोन सार्वजनिक गर्ने मिति नजिकतिर खुलासा गर्न सक्ने अनुमान छ।

‘जियोफोन नेक्स्ट’ आधिकारिक रुप सेप्टेम्बर १० मा बजारमा उपलब्ध हुनेछ। सुरुमा यो फोन भारतमा सार्वजनिक हुनेछ र पछि अन्य देशहरुमा पाइने मिन्टले जनाएको छ।-सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!