बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले कार्यदल बठैक आज पनि बस्दै, पार्टी एकतामा नै केन्द्रित हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार २२, २०७८ ०५;३१ बिहान प्रकाशित
एमाले कार्यदल बठैक आज पनि बस्दै, पार्टी एकतामा नै केन्द्रित हुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, असार २२ गते । नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आजपनि बस्दैछ । गत जेठ २ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबाट पाँच–पाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो । एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको उक्त कार्यदलको औपचारिक बैठक पछिल्लो समय औपचारिकतामा सीमित रहँदै आएको थियो । तर यसबीचमा २० देखि २५ वटा अनौपचारिक छलफल एवम् भेटवार्ताहरु भएको कार्यदलका नेताहरुले जनाउनुभएको छ ।

असार २० गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र नेपाल पक्षका नेता भीम रावलबीच भेटवार्ता भएको भोलीपल्ट नै कार्यदल पुनः सक्रिय भएको थियो । त्यसपछि आज कार्यदलको बैठक पुनः सिंहदरबारमा दिउँसो १ बजे बस्न लागेको कार्यदलका संयोजक सुवास नेम्वाङले बताउनुभयो । एमाले एकताबद्धताका लागि कार्यदलले निरन्तर प्रयास गर्दै आएको छ । पार्टी अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य प्रकाशन गर्ने तयारी सञ्चार माध्यमहरुमा सार्वजनिक भइरहेपनि यसबारे प्रतिक्रिया दिनुहुदै नेता नेम्वाङले आजको बैठकको विषय र छलफलले नै अन्य विषयलाई निर्धारण गर्ने बताउनुभएको छ । समग्रमा एमाले एकताका लागि कार्यदलको बैठक बस्न लागेको अन्यथा अन्य विषय अहिलेसम्म मुख्यरुपमा नउठेको भनाई नेम्वाङको छ ।

यस्तै कार्यदलका नेपाल पक्षका नेता रघुजी पन्तले पनि आजको कार्यदलको बैठकबारे कुनै विषयवस्तु बाहिर नआइसकेको बताउनुभयो । आजको बैठकले कुन–कुन विषय छलफलको प्रस्तावको रुपमा उठ्छ त्यही अनुसार बहस अगाडि बढ्ने पन्तले बताउनुभयो । पार्टी अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्यबारे नेता पन्तले पनि केही खुलाउनुभएको छैन ।

दश सदस्यीय कार्यदलमा एमाले संस्थापन पक्षबाट नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट नेताहरु भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । कार्यदलका दुवे पक्षका नेताहरुले नेकपा एमालेको पार्टी एकताका लागि औपचारिक एवम् अनौपचारिक बहस एवम् छलफल गर्दै आउनुभएको छ ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!