बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एप्पल घडीले हृदयघात हुनबाट एक महिलालाई बचायो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार २२, २०७८ ०८;०१ बिहान प्रकाशित
एप्पल घडीले हृदयघात हुनबाट एक महिलालाई बचायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एप्पलको स्मार्टघडीले महिलाको ज्यान बचाएको छ।

अमेरिकाको मिसिगनमा बस्ने एक महिला डियान फेन्स्ट्राको मुटुको धड्कन मापन गरेर एप्पल घडीले उनलाई हृदयघात हुनबाट बचाएको एप्पल इन्साइडरले बताएको छ।

गत अप्रिल २२ मा डियानले आफ्नो नाडीमा लगाएको एप्पल घडीमा मुटुको धड्कन उच्च भएको देखिन्। त्यो दिन उनले धेरै ब्याम नगरेपनि उनको मुटुको धड्कन प्रति मिनेट १६९ बिट्स थियो।

एप्पल घडीले देखाएको मापनपछि उनले आफ्नो श्रीमानलाई बोलाएर अस्पताल गइन्। अस्पतालमा डाक्टरले उनलाई त्यतिबेला हृदयघात भएको पृष्टि गरे। समयमा नै अस्पताल नलगेको भए डियानको ज्यानसमेत जान सक्ने डाक्टरले बताएका थिए।

‘हृदयघातका लक्षणहरु महिलामा फरक हुन्छ। त्योदिन मलाई मुटुको केही समस्या महसुस भएको थिएन, तर मेरो देब्रे हात  दुखिरहेको थियो र देब्रे खुट्टा सुन्निएको थियो,’ डियानले भनिन्, ‘एप्पल घडीले मुटुको धड्कन मापन देखाएर म समयमा सतर्क भएँ। बेवास्ता गरेको भए अर्को पटक हुने हृदयघात अझ गम्भीर हुने थियो होला।’

एप्पल घडीमा मुटुको धड्कन मापन गर्ने फिचर छ। यो फिचरबाट प्रयोगकर्ताले आफ्नो मुटुको धड्कन कति छ भन्ने अपडेट सजिलै हेर्न सक्छन्। हाल एप्पल घडीका यस्तै थुप्रै फिचरका कारण यसले आफ्ना कयौं प्रयोगकर्ताहरुको ज्यान बचाएको समाचार आइरहेको छ।

गत फेब्रुअरीमा एप्पल घडीले प्रयोगकर्तामा एरिथमिया रोग पत्ता लगाएर समयमा सचेत गराएको थियो।

यसैगरी केही दिनअघि मात्र यो स्मार्टघडीले अमेरिकाको एक वृद्धलाई दुर्घटना स्थलबाट चाडैँ उद्धार गर्न मद्दत गरेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।-सेतोपाटि 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!