काठमाडौं । विश्वका देशहरु मध्ये २७ देशको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएका छन्।हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स,२०२१’ मा सबैभन्दा शक्तिशालीमा जापान,दोस्रोमा सिंगापुर, तेस्रोमा जर्मनी रहेका छन्।
४.दक्षिण कोरिया,
५. फिनल्याण्ड,इटाली,लक्जेमबर्ग र स्पेन, पाँचौंमा
६.अष्ट्रिया र डेनमार्क, छैठौंमा
७.फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड्स,पोर्चुगल र स्वीडेन, सातौंमा
८. बेल्जियम, न्युजिल्याण्ड,स्वीट्जरल्याण्ड, बेलायत र अमेरिका, आठौंमा
९.चेक रिपब्लिक, ग्रिस,माल्टा र नर्वे,नवौंमा
१०.अष्ट्रेलिया र क्यानडा दशौंमा हंगेरीका रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-