बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी ८५ वर्षीय बृद्धा, जो ३९ वर्षका ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेर नयाँ प्रेमी खोज्दैछिन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार २५, २०७८ १०;३७ बिहान प्रकाशित
यी ८५ वर्षीय बृद्धा, जो ३९ वर्षका ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेर नयाँ प्रेमी खोज्दैछिन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भनिन्छ, प्रेममा उमेरको हद हुँदैन । ८५ वर्षकी एक अमेरिकी महिलाले अहिले डेटिङको इच्छा देखाएकी छिन् र उनी नयाँ ब्वाईफ्रेन्ड खोज्दैछिन् । न्युर्योक बस्ने हेटी रेट्रोएजले तीन वर्षअघि आफ्ना ३९ वर्षीय ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेकी हुन् । उनी जिन्दगीमा केही रमाइलो चाहन्छिन् ।

पहिलो पटक डिभोर्स हुँदा यी महिलाको उमेर ४८ वर्ष थियो । त्यसयता, उनी सधैं कम उमेरका पुरुषहरूसँग डेट गर्न रुचाउँछिन् । ‘अहिले म कसैसँग डेट गरिरहेको छैन । बम्बल (डेटिङ साइट) मा पोस्ट पक्कै गर्नेछु किनकी त्यहाँ पूरुषहरुमार्फत केही साथीहरु भेटिएका छन् । म अब फेरि डेट सुरु गर्न चाहन्छु, ताकि खुसी हुन सकुँ र फेरि प्रेमको आनन्द लिन सकुँ,’ उनले भनिन्, ‘हिजो बिहान मलाई इजरायलका एक युवकले फोन गर्दै मलाई आफ्नो क्रस मान्ने गरेको सुनाएका थिए ।’

टिन्डरले गरिदियो ब्लक 

हेरी सातामा तीनपटक टिन्डर डेमा जान्थिन् । यद्यपि, अहिले यस एप्सले उनलाई ब्लक गरिदिएको छ । त्यहीकारण उनले नयाँ डेटिङ एप्स प्रयोग गर्न थालेकी छिन् । हेरी १९८४ मा आफ्ना पूर्व पतिसँग अलग भएकी थिइन् । त्यतिबेला उनका पतिले नै सन्तानको देखभाल गरे । दुई सन्तानकी आमा हेटीका तीनजना नाति–नातिना छन् । उनी पहिले डान्सर थिइन् र अहिले एक लाइफ कोच र लेखकका रुपमा काम गर्छिन् ।

डेटिङका लागि अखबारमा विज्ञापन 

२०१८ मा उनी आफ्ना ३९ वर्षीय पूर्व प्रेमी जोनसँग च्यानल फाइभको कार्यक्रम ‘शो एज ग्याप लभ’ मा देखिएकी थिइन् । उनका अनुसार टिभी शोमा आइसकेपछि उनले जोनसँग डेट गर्न बन्द गरिन् । यसबाहेक उनले एकपटक ३५ वर्षभन्दा कम उमेरका पुरुषसँग डेट गर्न चाहेको भन्दै पत्रिकामा विज्ञापन पनि दिएकी थिइन् । यसपछि डेट गर्नेहरुको निवेदन ठूलै आएको थियो । -रातोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!