बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टिकटकमा लाइभ स्ट्रिमिङ गरेर लाखौं कमाउँदै कृषक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार २५, २०७८ ११;४५ बिहान प्रकाशित
टिकटकमा लाइभ स्ट्रिमिङ गरेर लाखौं कमाउँदै कृषक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । सन् २०१८ तिर चीनको एक गाउँमा जन्मिएका जिन गुओउई ठूलो ऋणमा डुबेका थिए । त्यतिबेला उनी युनानको लिजियाङका सडकमा पर्यटकलाई फलफूल बेच्ने काम गर्थे ।

तर आज उनी सामाजिक सञ्जालमा चर्चित ब्रदर पोमेग्रेनेट (अनार दाइ) को नामले परिचित छन् र अहिले चिनियाँ टिकटकमा, जुन ‘दोउयिन’ को नामले परिचित छ, उनको करिब ७० लाख ३० हजार फलोअर छन् ।

दोउयिनमार्फत नै उनले गत वर्ष तीन करोड चिनियाँ यूआन (करिब पाँच अर्ब ५२ करोड रुपैयाँ) बराबरको फलफूल बेचेका थिए । एकचोटी त उनले २० मिनेट भित्र करिब ११ करोड रुपैयाँको अनार बिक्री गरेका थिए ।

यो चीनको पछिल्लो समयमा विकास भइरहेको ग्रामीण उद्यमशीलताको एक उदाहरण हो । पछिल्लो समयमा चीनका ग्रामीण क्षेत्रमा खेती गरिरहेका कृषकहरूले आफ्ना सामग्रीहरू अनलाइन लाइभ स्ट्रिमिङ तथा छोटो भिडियोहरू बनाएर बजारीकरण तथा बिक्री गर्ने गरेका छन् ।

चीनको बाइटडान्स लिमिटेडको एप दोउयिनका अनुसार यो एप मार्फत कृषकहरूले कमाउने आम्दानी प्रत्येक वर्ष १५ गुणाले बढिरहेको छ । अर्का कृषक गुओ चेङचेङका दोउयिनमा करिब २५ लाख फलोअर्स छन् । उनको भिडियो मार्फत उपभोक्ताहरूले उनका कृषि उपजहरू खरिद गर्ने गरेका छन् ।

विच्याटमा भएको व्यावसायिक सेवा मार्फत पहिले उनले दिनमा करिब सय वटा अर्डर लिने गर्थिन् भने अहिले दोउयिनमार्फत उनले दैनिक ५०,००० अर्डर लिइरहेकी छिन् । दोउयिन लाइभ स्ट्रिमिङ मार्फत उनले हाल मासिक रुपमा १६ करोड ५७ हजार रुपैयाँ आम्दानी गरिरहेकी छिन् ।

गुओ र ब्रदर पोमेग्रेनेट (अनर दाइ) त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै थुप्रै युवाहरूले अहिले यसरी सामाजिक सञ्जालमार्फत कृषि उपज बेचेर लाखौँ कमाइरहेका छन् ।

दोउयिनका अनुसार यसरी लाइभ स्ट्रिमिङ मार्फत कृषि उपज बेच्नेहरूमा करिब ५४ प्रतिशत युवाहरू प्रवासी कामदार छन् । कोरोना महामारीका कारण करिब २० करोड ३० लाख प्रवासी कामदारहरू रोजगारी गुमाएर गाउँ फर्केका थिए ।

कोरोना महामारीका कारण उपभोक्ताहरू घरभित्रै थुनिएपछि ताजा तरकारीहरूको होम डेलिभरी कारोबार ह्वात्तै बढेको थियो । यसैको फलस्वरुप किसानहरूले अहिले सामाजिक सञ्जाल मार्फत सिधैँ किसानहरूलाई आफैंले तोकेको मूल्यमा उपजहरू बिक्री गरिरहेका छन् ।-टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!