बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एस्ट्रीक टेक्नोलोजीले गुगल प्लेस्टोरमार्फत सार्वजिनक गर्याे नेपाली सुटर गेम JUGG WARS

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार २६, २०७८ ०७;२० बिहान प्रकाशित
एस्ट्रीक टेक्नोलोजीले गुगल प्लेस्टोरमार्फत सार्वजिनक गर्याे नेपाली सुटर गेम JUGG WARS
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाली गेम JUGG WARS गुगल प्लेस्टोरमा सार्वजनिक भएको छ। सन् २०५० को परिकल्पना गरेर बनाइएको यो एक हाइ ग्राफिक्स थर्ड पर्सन सुटर गेम हो।

नेपाली डेभलपरहरु भएको उदयीमान गेम डेभलपिङ्ग कम्पनी, एस्ट्रीक टेक्नोलोजीले यस गेमलाई गुगल प्लेस्टोरमार्फत सार्वजनिक गरेको हो।

यस गेममा सन् २०५० को परिकल्पना गरिएको छ जहाँ दुश्मनहरु विश्व सम्पदालाई नियन्त्रण गर्न काठमाडौँ नजिक आइसकेका हुन्छन्। तर, त्यसको प्रतिरक्षा गर्न नेपाल एलिड रोबोटिक्सले सामान्य आर्मीभन्दा शक्तिशाली JUGG नामक एक मेकानिकल रोबोट बनाएको हुन्छ।

यस गेममा खेलाडीले JUGG भएर पनि खेल्न सक्छन् भने आर्मी भएर पनि दुश्मनलाई मार्न सक्छन्।
दुश्मनलाई हराएसँग खेलाडीले जग क्वाइन पाउँछन् जसलाई उनीहरुले नयाँ क्षेत्र खरिद गर्न, आफ्नो क्यारेक्टर अपडेट गर्न र नयाँ क्यारेक्टर खरिद गर्न प्रयोग गर्न सक्नेछन्।

मूख्य विशेषताः

  • उच्च ग्राफिक्स भएको थर्ड पर्सन सुटर गेम
  • जग भएर लडाइ गर्ने पृथक अवधारणा र ५ प्रतिद्वन्दीहरुसँग युद्ध गर्नुपर्ने
  • स्लो मो एड्रिनलाइन रस जहाँ तपाईले शत्रुलाई हराउन समय सुस्त गर्नसक्नुहुन्छ।

यो गेम प्लेस्टोरबाट निःशुल्क डाउनलोड गरी खेल्न सकिन्छ।

प्लेस्टोरबाट गेम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

गेमको ट्रेलर यहाँ हेर्न सकिन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!