बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चीनबाट नेपाल टेलिकममाथि भयानक साइबर आक्रमण ! ग्राहकको कल डिटेल चोरियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार २७, २०७८ १५;३६ मध्यान्ह प्रकाशित
चीनबाट नेपाल टेलिकममाथि भयानक साइबर आक्रमण ! ग्राहकको कल डिटेल चोरियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । चिनियाँ ह्याकरले नेपाल टेलिकममा भयानक साइबर आक्रमण गरेका छन् । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ साइबर अपराधीहरूले कल डेटा रेकर्ड (सीडीआर) चोरी गरेका हुन् ।

कस्तो प्रकारको कति डेटा चोरी भयो भन्ने विषयमा नेपाल टेलिकमले हालसम्म कुनै स्पष्ट जानकारी भने दिएको छैन । ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।

तर टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले कम्पनीको मुख्य सर्भर सुरक्षित रहेको दाबी गरे । टेकपानासँग कुराकानी गर्दै उनले भने, ‘सीडीएमएको पुरानो सर्भरमाथि आक्रमण भएको हुनसक्ने अनुमान छ । हाम्रो प्राविधिक टिमले यस विषयमा विस्तृत रुपमा अध्ययन गर्दैछ । हाम्रो मुख्य सर्भर भने उच्च स्तरको फायरवालबाट प्रोटेक्टेड छ ।’

जुन चिनियाँ सरकारले संरक्षण गरेका ह्याकरहरूले प्रयोग गर्ने ट्याक्टिस र ब्याकडोर वेपन हुन् । यस आधारमा यो ह्याकिङमा चिनियाँ सरकारी ह्याकरको प्रत्यक्ष संलग्नतालाई पुष्टी गर्न नसकिए पनि उनीहरूले सम्झौता (कन्ट्र्याक्ट) गरेका ह्याकर हुनसक्ने नेपाल स्थित साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजीको विश्लेषण छ ।

ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । ‘पहिला कन्फिडेन्सियल डकुमेन्ट लगेको देखिन्थ्यो,’ भैरव टेक्नोलोजीका संस्थापक तथा सीईओ विजय लिम्बूले टेकपानासँग भने, ‘अहिले प्रयोगकर्ताको डिटेल्स लगेको देखिन्छ । तर त्यसमा के के थियो भन्ने कुरा चाहिँ यकिन छैन ।’

टेलिकमको सर्भरमा आक्रमण गर्न अपराधीहरूले वेब भल्नराबेलिटी स्क्यानर टुल Acunetix प्रयोग गरेका छन् । त्यसपछि Cobalt Strike अफेन्सिभ टुल प्रयोग गरी कम्पनीको सर्भरमा ब्याकडोर छोड्ने र डेटा चोरी गर्ने काम भएको छ ।

सुरक्षा कमजोरी फेला परिसकेपछि त्यसबाट पुनः भित्र प्रवेश गर्ने द्वार खडा गर्ने तरिकालाई ब्याकडोर भन्ने गरिन्छ । तर कम्पनीमाथिको यो साइबर हमला गत जुनदेखि नै जारी रहेको बताइएको छ । ‘योजना त्यस अघि देखि नै बनाएको देखिन्छ,’ लिम्बूले भने ।

टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको समेत पाइएको छ । जसमा एक जना अपरिचित व्यक्तिले गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखेका छन् ।

जसमा फिलिपिन्स, पाकिस्तान र नेपालको टेलिकम कम्पनीको डेटा बिक्रीमा राखिएको छ । तर त्यो कत्तिको यकिन डेटा हो भन्ने कुरा चाहिँ पुष्टि भइसकेको छैन । समयमै भल्नरेबिलिटी स्क्यान गरी प्याच गर्न नसक्दा यो साइबर आक्रमण भएको साइबर सुरक्षा अनुसन्धानकर्ताहरूको विश्लेषण छ ।

‘यो जेरो डे (भर्खर देखिएको सुरक्षा कमजोरी) होइन,’ साइबर सुरक्षा विज्ञ लिम्बूले भने, ‘यो सजिलै प्याच गर्न सकिने किसिमको सुरक्षा कमजोरी हो । यसबाट टेलिकमसँग भल्नराबेलिटी एसेसमेन्ट गरेर प्याच गर्ने स्पष्ट प्रोसेसर नभएको देखियो ।’-टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!