बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पसिनाबाट छुटकारा पाउन अपरेशन गराउँदा चर्चित फिटनेस मोडलको मृत्यु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
साउन १, २०७८ ०८;३८ बिहान प्रकाशित
पसिनाबाट छुटकारा पाउन अपरेशन गराउँदा चर्चित फिटनेस मोडलको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। शरीरबाट निस्कने पसिनाबाट छुटकारा पाउनको लागि अपरेशन गराएकी लोकप्रिय फिटनेस मोडल तथा बडीबिल्डरको मृत्यु भएको छ । मेक्सिकोकी मोडल ओडालिस सान्तोस मेनाले पसिना आउन नदिनको लागि अपरेशन गराएकी थिइन् जसको केही दिनमै उनको मृत्यु भयो । उनी इन्स्टाग्राममा पनि निकै लोकप्रिय थिइन् । उनका १ लाख ४९ हजारभन्दा धेरै फलोअर छन् । उनी प्रायः आफ्नो फिटनेसका तस्वीर शेयर गर्थिन् ।

रिपोर्टका अनुसार उनी ग्वाडलजारामा स्किनपिल क्लिनिकले चलाइरहेको मिराड्राइ नामको सफलएन्टि पर्सपिरेन्ट उपचारलाई बढावा दिनको लागि उनी त्यहाँ भर्ना भएकी थिइन् जहाँ उनको अपरेशन गरिएको थियो । तर, उनको अपरेशन भने असफल रह्यो । यो प्रक्रियामा पसिनाका ग्रन्थीहरुलाई हिट एनर्जी प्रविधिको माध्यमबाट हटाउनको लागि अपरेशन गरिन्छ । अपरेशनपछि उनीहरुको अण्डरआर्मबाट पसिना आउन बन्द हुन्छ ।

अपरेशनपछि मेनाको अण्डरआर्मबाट पसिना आउन बन्द भएको थियो र काखीका रौहरु पनि कम भएका थिए जसका कारण शरीरको गन्ध आउन पनि कम भएको थियो । तर, यो एन्डोर्समेन्ट स्टन्टमा अचानक भयानक गडबडी आयो र मेनालाई एनेस्थेसाइज गरेपछि उनले कार्डिएक एरेस्टको सामना गर्नुपर्यो । यसको केही बेरमै उनको मृत्यु भयो । क्लिनिकका कर्मचारीले उनलाई सीपीआरको माध्यमबाट सास दिएर बचाउने प्रयास गरेका थिए तर सफल भएनन् ।

कथित एन्टि पर्सपिरेन्टलाई मेनाले सामाजिक संजालमा ‘कुनै पसिना नआउने उपचार सुरक्षित र प्रभावकारी छ’ भन्ने आश्वासनका साथ प्रचार गरेकी थिइन् । उनको मृत्युपछि भएको जाँचमा उनको मृत्यु एनेस्थेसियाबाट उत्पन्न लापरवाहीका कारण भएको पाइएको छ । रिपोर्टमा एनेस्थेसियोलोजिस्ट धेरै प्रशिक्षित नभएका कारण मृत्यु भएको उल्लेख छ । मेना धेरैजसो बडीबिल्डिङ प्रतियोगितामा भाग लिन्थिन् । उनले २०१९ मा मिस हरक्युलसको उपाधि जित्नुका साथै वेलनेस फिटनेस जुभेनाइल प्रतियोगिता पनि जितेकी थिइन् ।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!