बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युरोपमा शताब्दीकै ठूलो बाढी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
साउन २, २०७८ ०२;३० बिहान प्रकाशित
युरोपमा शताब्दीकै ठूलो बाढी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बर्लिन : पश्चिमी यूरोपमा आएको एक भीषण बाढीमा परी कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँका अधिकारीहरूले शताब्दीकै ठूलो वर्षाका कारण उक्त बाढी आएको जनाएका छन्।

देशको पश्चिमी र दक्षिणी भागमा आएका बाढीमा परी जर्मनीमा ७० जना बेपत्ता रहेका र कयौं घरहरू डुबानमा परेका त्यहाँको प्रहरीले जानकारी दिएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा ४० जनाको मृत्यु भएको छ भने बेल्जियममा ६ जनाको मृत्यु भएको छ। लग्जम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीले नराम्रोसँग प्रभावित भएका छन्। जर्मनीका केही स्थानहरूमा एक शताब्दीको अन्तरालमा यतिको ठूलो वर्षा नभएको जर्मन मौसम सेवाका प्रवक्ता एन्ड्रिस फ्रेड्रिचले बताए। उनले भने, ‘कतिपय ठाउँमा पहिले पर्नेभन्दा दोब्बर मात्रामा पानी परेका कारण आएको बाढीले ठूला भवनलाई पनि बगाएको छ।’

वासिङ्टन डीसीको भ्रमणको क्रममा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो देशमा आएको विनाशकारी बाढीलाई विपत्तिको संज्ञा दिएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्केलले आफू वासिङ्टनमा भए पनि आफ्नो मन र विचारहरू जन्मभूमिका जनतासँगै रहेको बताइन्।

तत्कालका लागि उद्धार कार्यमा जोड दिइएको जनाउँदै बाढी पीडितको दीर्घकालीन रूपमा कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो देशको अर्थमन्त्री ओलफ स्कोल्जसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताइन्।

बेल्जियमको बाढी प्रभावितको उद्धारका लागि फ्रान्सको नागरिक सुरक्षा समितिका कामदारहरू आइपुगेका छन्।-अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!