बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ध्यान दिनु होस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
साउन २, २०७८ १३;२७ मध्यान्ह प्रकाशित
के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ध्यान दिनु होस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आजभोलि हामीले धेरै समय आफ्नो मोबाइल फोनमै बिताउने गरेका छौं । तर कुनै समय हामीले चलाइरहेको बेला हाम्रो मोबाइल तात्तिन्छ ।

वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा फोन अत्याधिक तातिने गर्छ ।

यसले गर्दा स्मार्टफोन ह्याङ्ग हुने , ब्याट्री चाँडै सकिने जस्तो समस्या हुने गर्छन । आज हामीले मोबाइल फोन तात्तिदा के गर्ने भनेर जानकारी दिदैछौं ।

घामबाट टाढा राख्ने 

घाममा धेरै बेरसम्म फोनलाई छोड्यो भने स्मार्टफोनले घामको ताप लिने गर्दछ । यसले गर्दा फोन चल्नै छाडिदिन्छ ।

स्मार्टफोनले तापलाई धेरै बेरसम्म राखिरहने गर्दछ जसले गर्दा फोन अत्याधिक तात्तिने गर्दछ । त्यसकारण स्मार्टफोनलाई घाममा छोड्नु हुँदैन ।

स्क्रीनको ब्राइटनेस धेरै नबढाउने

स्मार्टफोनको स्क्रीनको ब्राईटनेस धेरै बढायो भने त्यसले ब्याट्री र प्रोसेसरलाई झन बढी काम गराउँछ, जसले गर्दा फोन तातिने गर्दछ ।

बाहिर उज्यालो ठाँउमा हेर्नुपर्‍यो भने स्क्रीनको ब्राईटनेस बढाउनु भन्दा फोनमा ग्लेर स्क्रीन लगाउँदा राम्रो हुन्छ ।

ब्याकग्राउन्डमा चलेका एप बन्द गर्ने 

होम बटन वा ब्याक बटन थिचेर मात्रै एप बन्द हुँदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र स्मार्टफोनले पनि कम काम गर्नुपर्छ र फोन तात्तिदैन् ।

अत्याधिक तात्तेको बेला फोनको कभर हटाउने

स्मार्टफोन अत्याधिक तात्तेको बेला फोनको कभर हटाउनु पर्छ । फोनको कभरले तापलाई बाहिर जानबाट रोक्छ र अझै तताई दिन्छ । फोनको कभर हटाएपछि स्मार्टफोन छिटै चिसो हुन्छ ।

स्मार्टफोन फ्रिजमा नराख्ने 

धेरैले फोन छिटो चिसो हुन्छ भन्ने ठानेर फोनलाई फ्रिजमा राख्छन् तर यसले उल्टै फोनलाई गलत प्रभाव पार्ने गर्दछ ।

अचानक तापक्रम परिवर्तन हुदाँ फोनलाई नराम्रो असर पर्छ र भित्र चिसो पनि छिर्न सक्छ जसले फोनलाई बिगार्न सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!