बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
साउन ३, २०७८ ०६;०८ बिहान प्रकाशित
वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपालमा लोकप्रिय भिडिओ गेम पब्जीको सर्भर परिक्षण सुरु भएको छ । नेपालमा पब्जी प्रयोगकर्ता र अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत बढेसँगै टेन्सेन्टले त्यसको सर्भर नेपाल पठाएको हो ।

हाल सर्भर टेस्टिङ (परीक्षण) को क्रममा रहेको नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जनले जानकारी दिए । ‘अहिले सर्भर परीक्षणकै क्रममा छ,’ उनले भने, ‘तर लाइभ कहिलेसम्म जान्छ भन्ने कुरा चाहिँ यकिन छैन । तै पनि अबको एक महिनाभित्र लाइभ पठाउँछन् कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।’

हाल पब्जीका लागि वर्ल्डलिङ्कबाट मात्रै करिब १० जीबीपीएस अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ खपत हुने गरेको छ । समग्रमा नेपालबाट २० देखि २५ जीबीपीएस ट्राफिक पब्जीमा रहेको सेवाप्रदायकहरु बताउँछन् । धेरै ट्राफिक रहेकाले पब्जीको सर्भर समेत वर्ल्डलिङ्कमै राखिएको हो ।

टेन्सेन्टले कति र कस्तो ट्राफिक लोकल सर्भरबाट पठाउँछ भन्ने यकिन भने भइसकेको छैन । यसको अर्थ कम्पनीले पब्जीको सबै ट्राफिक यसमा पठाउँछ कि पठाउँदैन भन्ने कुरा खुलाएको छैन ।

यसबाट पब्जीको पिङमा कत्तिको फरक पर्छ र गेम-प्ले कुन हदसम्म सुधार हुन्छ भन्ने कुरा यकिन हुन बाँकी छ । हाल दुई ओटा क्याश सर्भर नोड अन गरी परीक्षण चलिरहेको सीटीओ जनले बताए । ‘परीक्षण सकिएपछि भने लाइभ सर्भर नोडको संख्या दश पुग्नेछ,’ उनले भने ।

हाल हङकमङ, सिंगापुर, मुम्बई, फ्याङ्कफर्ट, जापान र सिलिकन भ्यालीमा रहेका क्लाउड गेमिंग डेटा सेन्टरबाट पब्जीका  धेरैजसो ट्राफिक नेपाल आउने गरेको छ । तर वर्ल्डलिङ्कमा रहने सर्भरमा टेन्सेन्टले कुन कुन डेटा सेन्टरको ट्राफिक कसरी पठाउँछ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

त्यसो त गुगल, फेसबुक, युट्युव, टिकटक, अकमाई, क्लाउड फ्लेयर जस्ता कम्पनीले यस अघिदेखि नै नेपालमा आफ्नो सर्भर राखेर सञ्चालन गर्दै आएका छन् । जसमध्ये धेरैजसो प्लेटफर्मको ४० देखि ९० प्रतिशत अन्तर्राष्ट्रिय ब्याण्डविथ जोगिने गरेको छ ।

सर्भरको इफिसेन्सी प्लेटफर्म तथा एप्लिकेसन अनुसार फरक फरक हुने गरेको सेवाप्रदायकहरूको अनुभव छ । पब्जी रियल टाइम एप्लिकेसन भएका कारण क्याश सर्भरले फरक पार्ने ट्राफिक प्याटर्न समेत अरुको भन्दा भिन्न हुनसक्ने देखिन्छ ।

यद्यपि वास्तविक अवस्था भने सञ्चालनमा नआइकन भन्न नसकिने जनले बताए । सर्भर लाइभ आएपनि त्यसमा गेम सर्भर रहने वा नरहने भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ ।

यद्यपि टेन्सेन्टले चाहेको खण्डमा उक्त सर्भरमा निश्चित भाग गेम सर्भरको लागि छुट्याउन सक्ने सम्भावना भने रहेको छ । क्याश मात्रै राख्ने कि गेमिङ सर्भर समेत जोड्ने भन्ने सबै निर्णय टेन्सेन्टकै हातमा रहेको जनको भनाई छ । पब्जीको सर्भर वर्ल्डलिङ्कमा राखिए पनि इन्टरनेट ट्राफिक एक्सचेञ्ज हुने भएकाले त्यसको लाभ अन्य सेवाप्रदायक र प्रयोगकर्ता समेतले पाउनेछन् ।-टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!