बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कर्मचारीको काम मन परेपछि मालिकले पूरै पसल कर्मचारीलाई १ सय रुपैयाँमा बेचिदिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
साउन ४, २०७८ ०८;४७ बिहान प्रकाशित
कर्मचारीको काम मन परेपछि मालिकले पूरै पसल कर्मचारीलाई १ सय रुपैयाँमा बेचिदिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। आफ्नो कम्पनी वा पसल चलाउनका लागि मालिकहरु कर्मचारी राख्छन् । कर्मचारीलाई तलब दिन्छन् । तर, एक जना मालिक भने आफ्नो पसलमा काम गर्न राखेकी कर्मचारीको कामबाट यति प्रभावित भए कि उनले पूरै पसल ती कर्मचारीलाई मात्रै १ सय रुपैयाँमा बेचिदिए । अमेरिकाको कनेक्टिकनमा एक सैलुन मालिकले आफ्नो सैलुनमा काम गर्ने महिला कर्मचारीको कामबाट प्रभावित भएर आफ्नो पूरै पसल १ डलरमा बेचिदिएका हुन् ।

सैलुनका मालिक पियो इम्पेरतीले आफ्नो सैलुनमा काम गर्ने हेयर स्टाइलिस्ट क्याथी मौरालाई १ डलरमा आफ्नो पसल बेचिदिए । क्याथी मौरालाई हाइस्कुल पास भएपछि यिनै सैलुन मालिकले पहिलो काम दिएका थिए । पियो इम्पेरतीले न्यू हावेन रजिस्टरसँग भने ‘उनले राम्रोसँग काम गरेर मलाई प्रभावित पारिन् । उनी एक कुशल बार्बर हुन् । उनी निकै असल छिन् ।’ क्याथी मौरासँग आफ्नो मित्रता रहिरहोस् भनेर आफूले केवल १ डलरमा आफ्नो सैलुन बेचिदिएको उनले बताए ।

पसल क्याथी मौराको भएको छ तर उनले नियमित रुपमा पसल राखेको ठाउँको भाडा भने तिर्नुपर्नेछ । १ डलरमा पसल पाएपछि उनी पसल स्थापना गर्न चाहिने सामानहरुको लागि हुने हजारौं डलरको खर्चबाट भने बचेकी छिन् । ७९ वर्षीय इम्पेरती अब यहाँ स्वतन्त्र ठेकेदारको रुपमा काम गरिरहेका छन् । पसलकी मालिक्नी भएपछि क्याथीले भनिन् ‘मेरो सपना थियो कि एक दिन म आफ्नै सैलुन चलाउन सक्षम बनुँ जुन सपना आज पूरा भएको छ ।’

पियो इम्पेरतीले १९६५ मा व्यवसाय सुरु गरेका थिए । विभिन्न स्थानमा सैलुन संचालन गर्दै आजसम्म आइपुग्दा उनले यो व्यवसाय गर्न थालेको ५६ वर्ष भएको छ । ३२ वर्षीय मौराका अनुसार हाइस्कुल पूरा भएपछि कोही पनि उनलाई काममा राख्न तयार थिएन किनकि उनीसँग कुनै अनुभव थिएन । एक शिक्षिकाबाट उनले इम्पेरतीको नम्बर पाएकी थिइन् । त्यसपछि इम्पेरतीले उनलाई काममा राखेका थिए ।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!