बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उड्ने मोटरसाइकलको परीक्षण सफल, साढे ४ करोड रुपैयाँ मूल्य पर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
साउन ६, २०७८ ०६;४० बिहान प्रकाशित
उड्ने मोटरसाइकलको परीक्षण सफल, साढे ४ करोड रुपैयाँ मूल्य पर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। उड्ने मोटरसाइकलको सफल परीक्षण गरिएको छ । दक्षिणी क्यालिफोर्नियामा यसको परीक्षण गरिएकोमा यसले पहिलो चरण पार गरेको छ र प्रि–अर्डरका लागि तयार भएको क्यालिफोर्निया न्यूज टाइम्सले जनाएको छ । जेटप्याक एभिएसनले बनाउने यो उड्ने मोटरसाइकलको नाम पी वन राखिएको छ । यसलाई स्पिडर नामबाट पनि प्रचार गरिएको छ ।

यो एयरबाइक भर्टिकल टेकअफ र ल्याण्डिङ गर्न सकिन्छ । कम्पनीले यो मोटरसाइकललाई हावामा १५ हजार फिटको उचाइसम्म लैजान सकिने बताएको छ । जेटप्याक एभिएसनका अनुसार स्पिडरका २ भेरिएन्ट लञ्च गरिनेछन् । एउटाको प्रयोग आम मानिसहरुले दैनिक जीवनमा गर्न सक्नेछन् । अर्कोको प्रयोग सैन्य वा राहत कार्यसँग सम्बन्धित अपरेशनको लागि गरिनेछ ।

कम्पनीले यो मोटरसाइकल पूर्ण रुपमा स्टेबलाइज हुने र पाइलट प्रशिक्षण कम मात्रै आवश्यक पर्ने बताएको छ । यसको गति अधिकतम २४१ किलोमिटर प्रतिघण्टासम्म हुनेछ । मिलिट्री एयरबाइक ३० मिनेटसम्म हावामा रहन सक्छ । बाइकको अर्को भेरिएन्ट १० देखि २० मिनेटसम्म हावामा रहन सक्छ । अहिले यो बाइकलाई जेट इन्जिन, डिजल वा मट्टितेलबाट पनि चलाउन सकिन्छ ।

कम्पनीका अनुसार यो बाइकको विषयमा यस्तो प्रविधिमा काम भइरहेको छ जसबाट पर्यावरणलाई हुने नोक्सानी कम गर्न सकियोस् । सीएनबीसीको रिपोर्टअनुसार जेटप्याक एभिएसनलाई टिम ड्रेपरले पनि समर्थन गरेका छन् । टिमले यसअघि एलन मस्कको कम्पनी टेस्ला र स्पेसएक्समा लगानी गरिसकेका छन् । कम्पनीले अहिले पी टु मोडलमा पनि काम गरिरहेको छ । जेटप्याक एभिएसनका सीइओ डेभिड मोम्यानका अनुसार यो मोटरसाइकलको मूल्य ३ लाख ८० हजार डलर (साढे ४ करोड रुपैयाँ) हुन सक्छ ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!