बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टयुनिसियाका राष्ट्रपतिद्वारा संसद बिघटनपछि संकट थपियाे , विराेध प्रदर्शन तीब्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
साउन ११, २०७८ १३;३९ मध्यान्ह प्रकाशित
टयुनिसियाका राष्ट्रपतिद्वारा संसद बिघटनपछि संकट थपियाे , विराेध प्रदर्शन तीब्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौ, साउन ११ गते । टयुनिसियाका राष्ट्रपतिले प्रधानमन्त्री हिचेम मेचिचीलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति कैस साइदले आइतबार प्रधानमन्त्री मेचिचीलाई बर्खास्त गर्दै कार्यकारी अधिकार आफू मातहात राखेर नयाँ प्रधानमन्त्रीको सहयोगमा शासन सत्ता सञ्चालन गर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टयुनिसियाका शहरहरुमा कोभिड–१९ को नियन्त्रणमा लागि गरिएको प्रयास अपर्याप्त भएको र आर्थिक गतिबिधि कमजोर भएको भन्दै बिरोध प्रदर्शन भएपछि राष्ट्रपतिले यस्तो कदम चाल्नुभएको हो । सन् २०१४ मा टयुनिसियामा संबिधानले राष्ट्रपति, प्रधानमन्त्री र सदनमा शक्ति सन्तुलन गरेको थियो । सरकारी सञ्चारमाध्यमबाट देशबासीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति सईदले जनताको अधिकार कपट, धोका र लुटपाटबाट ठगिएको बताउनुभयो । “यदी कसैले हतियार उठाउन खोजे वा एक बुलेट प्रहार गरे सशस्त्र बलले बुलेटबाटै जवाब फर्काउने चेताबनी दिन चाहन्छु ।”–राष्ट्रपतिले आफ्नो सम्बोधनको क्रममा बताउनुभएको छ ।
उहाँले आफ्नो कदम संबिधान बमोजिम नै भएको दाबी गर्नुभएको छ । राष्ट्रपतिले सम्बोधन लगत्तै आपातकालीन बैठक समेत गर्नुभएको थियो । संसदको सबैभन्दा ठूलो दल एन्नाहदा पार्टीमाथि जनता आक्रोशित भई शहरमा प्रदर्शन गरेका छन् ।
टयुनिसिया संसदका सभामुख राचेड गन्नौचीले राष्ट्रपतिमाथि क्रान्ति र संबिाधन बिपरित बलपूर्बक शासन गर्न लागेको आरोप लगाउनुभएको छ ।
राष्ट्रपति सईद र प्रधानमन्त्री मेचिचीबीच गएको एक वर्ष यता राजनीतिक विवाद हुँदै आएको थियो । कोभिड १९ को नियन्त्रण र आर्थिक संकट समाधान गर्ने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीचको विवाद हालसम्म आएको अलजजिराले उल्लेख गरेको छ ।
सन् २०१९ को चुनाबले सईद र सांसदलाई निर्वाचित गरेको थियो । मेचिचीले भने अल्पकालीन सरकारलाई बिस्थापित गर्नुभएको थियो । टयुनिसियामा रहनुभएका एक जना पत्रकार रबेब अलोइले अलजजिरासँगको कुराकानीमा राष्ट्रपतिको कदम अचानक नआएको बताउनुभएको छ । उहाँका अनुसार राष्ट्रपतिले यसअघि नै प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र सदन बिघटन गर्ने धम्दी दिदै आउनुभएको थियो ।
उहाँले गत् सेप्टेम्बरदेखि नै टयुनिसियाली जनता राजनीतिक संकटको सामना गरिरहेको खुलाउनुभयो । उहाँका अनुसार राष्ट्रपतिको कदमलाई आइतबार सडकमा जुलुस निकालेका अधिकांश युवाले स्वागत गरेको दाबी गर्नुभएको छ ।
जुलुसमा सामाजिक र आर्थिक पुनरुत्थानका मुद्दा समेत बलियो रुपमा उठाइएको छ । करिब एक करोड २० लाख जनसंख्या रहेको टयुनिसियामा कोभिड १९ बाट हालसम्म १८ हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् ।
जुलाई २५ मा स्वतन्त्र भएको ६४ औं वर्षगाँठको अबसर पारेर टयुनिसियामा आइतबार भारी विरोध प्रदर्शन गरिएको थियो ।–गोरखापत्र बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!