बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के तपाई एनसेल सिम प्रयोग गर्नु हुन्छ ? काम लाग्ने कोडहरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
साउन १६, २०७८ ०८;४० बिहान प्रकाशित
के तपाई एनसेल सिम प्रयोग गर्नु हुन्छ ? काम लाग्ने कोडहरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ ।

यसअन्तर्गत ब्यालेन्सको जानकारी लिने, रिचार्ज गर्ने, फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, गुनासो गर्ने, रिङब्याक टोन राख्ने लगायतका सेवा छन् । उक्त सेवा कसरी लिने त ?

सेवा कोड तथा नम्बर/म्यासेज की वर्ड
१. ब्यालेन्स चेक *१०१# अथवा *९०१# डायल गर्नुहोस् ।
२. एनसेल रिचार्ज *९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।
३. अरुको मोबाइलमा रिचार्ज गर्न *१०२* रिचार्ज कार्ड नम्बर*मोबाइल नम्बर# डायल गर्नुहोस् ।
४. ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न १७१२२ मा कल गरी सेवा सुचारु गर्न सकिन्छ ।
५. एनसेल ब्यालेन्स ट्रान्सफर *१७१२२* ब्यालेन्स पठाउनु पर्ने मोबाइल नम्बर*पठाउनु पर्ने रकम# डायल गर्नुहोस् ।
६. मोबाइल डेटा प्याक सब्सक्राइब गर्न *१२३# अथवा *१७१२३# डायल गर्नुहोस् ।
७. डेटा कति बाँकी छ भनेर जानकारी लिन *९०१# डायल गर्नुहोस अथवा ‘status‘ लेखी १७१२३ मा एसएमएस पठाउनुहोस् ।
८. एनसेल भ्वाइस प्याक लिन *१७११८# मा डयाल गरेर अथवा १७११८ मा कल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
९. एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर ९००५ अथवा ९८०९००५०० मा कल गर्नुहाेस् ।
१०. गुनासो गर्न एनसेलको प्रिपेड सिमबाट ९००५, एनसेल प्रो र बिज नम्बरबाट ९००७ र अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।
११ एसएलसी रिजल्ट SEE, तपाईंको सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु होस् ।
१२ एनसेल कलर ट्युन/पीआरबीटी लिन १७११७ मा कल गर्न तथा *१७११७# मा डायल गर्ने अथवा PRBT लेखेर १७११७ मा एसएमएस पठाउन सकिन्छ ।
१३ कल ब्यारिङ भएमा खोल्न *३३०*००००# डायल गर्नुहोस् ।
१४ एनसेल माई फाइभ एक्टिभ गर्न ५५९९ मा कल गरी अथवा *५५९९# डायल गरी एक्टिभ गराउन सकिने छ ।
१५ आफ्नै एनसेल माेबाइल नम्बर हेर्न *१०३# अथवा *९०३# डायल गुर्नहोस् ।
१६ एनसेल सापटी लिन *९९८८# डायल गर्नुहोस् ।
१७ अन्तराष्ट्रिय रोमिङ एक्टिभ गर्न *१२१२७# डायल गर्नुहोस् ।
१८ इन्टरनेट सेटिङ प्राप्त गर्न all टाइप गरी ९५९५ मा एसएमएस गर्नुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!