बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतै तपाईं ह्याकिङको शिकार त हुनुभएको छैन ? यसरी चेक गर्नुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
साउन ३०, २०७८ १७;२२ मध्यान्ह प्रकाशित
कतै तपाईं ह्याकिङको शिकार त हुनुभएको छैन ? यसरी चेक गर्नुहोस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौैं । पछिल्लो समय ह्याकिङ तथा डेटा लिकका घटना बढ्दै गएका छन् । यसअन्तर्गत विभिन्न प्लेटफर्म ह्याक गरी पछिल्ला समय लाखौं प्रयोगकर्ताको ईमेल, युजरनेम, पासवर्ड जस्ता महत्वपूर्ण डेटा सार्वजनिक भइरहेकाे छ ।

यस्ता विवरण साइबर अपराधीका लागि आम्दानीको स्रोतसमेत हुन् । डार्क वेबमा राखेर यस्ता अपराधीहरूले ठूलो रकम कमाउँछन् ।

हामीलाई ईमेल लिक हुँदा के नै हुन्छ, पासवर्डमात्रै लिक हुँदा के नै हुन्छ भन्ने भान पनि परिरहेका हुनसक्छ । तर, अहिले डेटाको दुनियाँमा यसको महत्व धेरै छ ।

तपाईंको ईमेल र पासवर्ड पत्ता लगाई सामाजिक सञ्जालमा पहुँच बनाउने, विभिन्न गतिविधि गर्ने खतरा हुन्छ । त्यसैले आफ्नो ईमेल र पासवर्ड सुरक्षित छ वा छैन भनी बेलाबेलामा जान्न आवश्यक छ ।

त्यसका लागि विभिन्न माध्यम छन् । त्यसमध्ये सबैभन्दा बढी प्रयोग हुने प्लेटफर्मको रुपमा ‘Have I Been Pwned’ रहेको छ । जसमा हालसम्म लिक भएका ११ अर्ब ४२ करोड ८ लाख भन्दा बढी ईमेल रहेका छन् । जहाँ तपाईंले आफ्नो ईमेल हाली अहिलेसम्म भएको लिकमा आफ्नो ईमेल परे/नपरेको भन्ने विषयमा जानकारी लिन सक्नुहुन्छ ।

त्यस्तै पासवर्डको हकमा पनि विभिन्न प्लेटफर्म रहेका छन् । जसमा एन्टिभाइरस कम्पनी अभास्ट र नोर्डले पनि यो सेवा उपलब्ध गराएका छन् । त्यसमध्ये नोर्डपासमा हालसम्म लिक भएका ७ अर्ब ८८ करोड ४० लाखभन्दा बढी पासवर्ड सामावेश छ । भने, एभास्ट ह्याक चेकमा ५ अर्ब २८ करोड ३८ लाख पासवर्ड छ ।

जहाँ तपाईंले आफूले प्रयोग गरिरहेको पासवर्ड राखी परीक्षण गर्न सक्नुहुनेछ । यदि त्यसरी परीक्षण गर्दा तपाईंको पासवर्ड तथा ईमेल यसअघि नै लिक भइसकेको भएमा तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्न तथा ईमेलको हकमा टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न आवश्यक हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!