बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियामा लकडाउनको निर्णयविरुद्ध प्रदर्शन, तीन सय बढी प्रदर्शनकारी पक्राउ झडपमा केही प्रहरी घाइते

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ ५, २०७८ १८;२० मध्यान्ह प्रकाशित
अष्ट्रेलियामा लकडाउनको निर्णयविरुद्ध प्रदर्शन, तीन सय बढी प्रदर्शनकारी पक्राउ झडपमा केही प्रहरी घाइते

Police pepper spray protesters during an anti-lockdown rally in Melbourne on August 21, 2021, amid the city's sixth lockdown to contain a coronavirus outbreak. (Photo by William WEST / AFP) (Photo by WILLIAM WEST/AFP via Getty Images)

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अष्ट्रेलियामा जारी लकडाउन निर्णयविरुद्धमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रहरीले सिड्नीबाट प्रदर्शनमा उत्रिएकामध्ये कम्तिमा २१८ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो। प्रहरीको आदेश अस्वीकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीचमा झडपसमेत भएको छ। झडपमा कम्तीमा एक दर्जन प्रहरी अधिकारीसमेत घाइते भएका थिए।

दैनिक सङ्क्रमितको सङ्ख्या बढेसँगै यहाँको न्यू साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागू गर्ने निर्णय गरेको थियो। महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन्।

यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ। सिड्नी र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगष्ट २८ मा सकिनै लाग्दा सरकारको नयाँ निर्णयले थप एक महिना लकडाउन लम्बिने छ।

शुक्रबार रातिसम्म कोरोना संक्रमणको पछिल्लो रेकर्ड तोड्दै न्यु साउथ वेल्समा ८२५ मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ भने तीन जनाको मृत्यु भएको छ।

सक्रमितहरू मध्ये करिब ७३३ जना समुदायमा सक्रिय रहेका कारण पनि यसले भयावह रुप लिनसक्ने चेतावनी विज्ञले दिएका छन्।
भाइरसका कारण मृत्यु हुनेमा एक ९० वर्ष र अर्को ८० वर्ष माथिका पुरूष र ९० वर्ष माथिकी एक महिला छन्।
प्रहरीले लकडाउन विरूद्ध प्रदर्शनलाई रोक्न १५ सय प्रहरीलाई परिचालन गरेको थियो। प्रदर्शनलाई मध्यनजर गर्दै सिड्नी ट्रेनका मुख्य स्टेसनहरूमा ट्रेन नरोकिने र सिड्नी सिबिडीमा ट्याक्सीलगायतका यातायात साधन प्रवेशमा समेत रोक लगाइएको थियो।

यस्तै सिड्नीमा पक्राउ परेका ४७ जनालाई कोभिडको प्रतिबन्ध तोडेको कारण सर्वाधिक जरीवानासमेत गराइने प्रहरीले जनाएको छ।
प्रक्राउ परेका हरेक प्रर्दशनकारीले ६ हजार ४ सय ५२ डलर जरिवाना तिर्नुपर्ने प्रहरीले जनाएको छ।
यस्तै भिक्टोरियाको मेलवर्नमा ६१ नयाँ स्थानीय संक्रमण पुष्टि भएको र ३९ जना सक्रमित समुदाय सक्रिय रहेको भेटिएको छ‍। रात्री कर्फ्यू र लक डाउनका कारण निकै पिल्सीएका स्थानीयको ठूलो भीड सडकमा निस्किएपछि प्रहरीसँग झडपसमेत भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!