बैदेशिक पोष्ट
२०८२ चैत्र ३०, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब टेलिभिजनबाटै जुम मिटिङमा जोडिन पाइने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
भदौ ५, २०७८ १८;२७ मध्यान्ह प्रकाशित
अब टेलिभिजनबाटै जुम मिटिङमा जोडिन पाइने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । गत वर्ष जुमले वर्क फर्म होमलाई लक्षित गर्दै ‘जुम फर होम’ सेवा सार्वजनिक गरेको थियो । त्यसपश्चात जुमले विभिन्न हार्डवेयर कम्पनीहरूसँग मिलेर यो सेवालाई थप राम्रो बनाउन काम गर्दै आएको छ ।

हाल धेरैजसो संस्थाले कोरोना महामारीको कारण भौतिक र भर्चुअल दुवै तरिकाबाट काम गरिरहेका छन् । घरमा बसेर काम गरिरहेकाले पनि भौतिक रुपमा काम गरिरहेकाको जस्तै पूर्वाधार प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यद्यपि सबैसँग पूर्वाधार नहुन पनि सक्छ । यही कुरालाई मध्यनजर गर्दै जुमले ‘जुम फर होम’ सेवा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो सेवा हाल फायर टिभी क्युब, डिटेन मेट सहितको डिटेन गो र पोर्टल टिभीमा उपलब्ध छ ।

घरमा बसेर ल्यापटप वा डेस्कटपमा काम गर्दा संकुचित हुने र केही थकान महसुस हुन सक्छ । त्यसैले जुमले यसको भिडियो कन्फरेन्सिङ सफ्टवेयरलाई केही उत्कृष्ट टिभीहरुमा जोड्नको लागि आफ्नो हार्डवेयर पार्टनरहरूसँग सहकार्य गरिरहेको छ ।

कम्पनीका अनुसार फायर टिभी क्युबमा जुम डाउनलोड गरेर वेब क्यामेरासहित जुम मिटिङमा सहभागी हुन सकिन्छ ।
त्यस्तै डिटेन अल-इन-वान प्रडक्ट भएका कारण यसमा जुम मिटिङको छुट्टै वेब क्यामेरा राख्न पर्दैन । यसमा चार वटा क्यामेरा, १२ वटा माइक्रोफोन र १६० डिग्री कभरेज हुने हुदाँ प्रयोगकर्ताले सजिलै आफ्नै लिभिङ रुममा बसेर जुममार्फत काम गर्न सक्छन् । सो डिभाइसलाई डिटेन मेट ट्याब्लेटमा कनेक्ट गरेर पनि जुम मिटिङमा सहभागी हुन सकिन्छ ।

त्यस्तै हिँड्दै बोल्न मन पराउनेका लागि भने पोर्टल टिभी उपयोगी हुने कम्पनीको भनाइ छ । यो टिभीले जुमलाई सपोर्टको गर्नुको साथै यसमा भएको स्मार्ट क्यामेराले प्रयोगकर्ताको मुभमेन्ट जता भयो, त्यतै क्यामेरा स्विच गर्ने र प्रयोगकर्तालाई क्यामेराको फ्रेमभित्र रहन मद्दत गर्छ ।
यो टिभीले भने जुम मिटिङ भइरहेको बेला स्क्रिन शेयरिङ तथा भर्चुअल ब्याकग्राउन्ड राख्न मिल्ने सुविधा पनि दिएको छ । -टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!