बैदेशिक पोष्ट
२०८३ बैशाख १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तालिबानबाट बच्न १० वर्ष केटा बनेर बसिन् यी युवती, यस्तो थियो पहिचान मेट्नुपर्ने बाध्यता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ ७, २०७८ १६;४४ मध्यान्ह प्रकाशित
तालिबानबाट बच्न १० वर्ष केटा बनेर बसिन् यी युवती, यस्तो थियो पहिचान मेट्नुपर्ने बाध्यता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अफगानिस्तानमा तालिबानी शासन फर्किएको छ । तालिबानले आफ्नो पहिलो शासनकालमा महिलाहरुमाथि निकै ज्यादती गरेको थियो । महिलाहरुमाथि कैयौं किसिमका कडा प्रतिबन्ध लगाइएका थिए । यो प्रतिबन्धका कारण त्यहाँका महिलाहरुले निकै कष्टकर जीवन बिताउनुपर्यो । यस्तै कष्टकर जीवन बिताउने एक महिला नादिया गुलाम पनि हुन् । नादिया एक लेखिका हुन् ।

नादिया १० वर्षसम्म पुरुष बनेर बाँच्नुपर्यो किनकि उनी अफगानिस्तानकी थिइन् र त्यहाँ महिलाहरुलाई बाहिर काम गर्न र पढ्न प्रतिबन्ध थियो । यही कारण नादियालाई सानै उमेरमा आफ्नो घर सम्हाल्नको लागि पुरुष बन्नुपर्यो । उनले भनिन् ‘म ८ वर्षकी हुँदा हाम्रो घरमा बम खसेको थियो । मेरो भाइ यो आक्रमणमा मारिए र म गम्भीर तरिकाले घाइते भएँ । मलाई त्यतिबेला महसुस भयो कि युद्धका कारण कसैको जीवन कसरी बर्बाद हुन्छ ।’

उनले अगाडि भनिन् ‘अफगानिस्तानको एक अस्पतालमा आफ्नो उपचार गराइरहेका बेला म अचम्ममा परें । त्यहाँ ठूलो संख्यामा घाइतेहरु थिए र उनीहरुको स्थिति मेरो भन्दा खराब थियो । त्यसपछि मलाई महसुस भयो कि सबैले आफ्नो भागको संघर्ष गर्नुपर्छ र म पछि हट्ने छैन ।’ त्यसपछि ११ वर्षको उमेरमा नादियाले निकै महत्वपूर्ण फैसला गरिन् । नादियाले ११ वर्षको उमेरमा आफ्नो पहिचान मेटाइन् र उनी अब आफ्नो भाइको रुपमा संसारको अगाडि आइन् ।

नादियाले यस्तो गर्नु उनको बाध्यता थियो किनकि उनले परिवारको पेट पाल्नु थियो । तर, तालिबान राज भएका कारण उनको अगाडि चुनौतीहरु पनि धेरै थिए । नादिया पुरुषको कपडा लगाएर काममा गइरहिन् । एक समय त नादियाले बिर्सिइसकेकी थिइन् कि उनी महिला हुन् । उनले १० वर्षसम्म आफ्नो परिवारलाई आर्थिक सहायता गर्न यस्तो गरिरहिन् ।

उनले भनिन् ‘कैयौं पटक यस्तो अवस्था आउँथ्यो कि मेरो झुटको पोल खुल्नै लागेको हुनथ्यो तर हरेक पटक म भाग्यले बचें ।’ नादिया १५ वर्ष पहिले एक गैर सरकारी संस्थाको सहयोगमा अफगानिस्तानबाट निस्किइन् । तर, उनको परिवार भने अहिले पनि अफगानिस्तानमै छन् । नादिया भने स्पेनको केटालोनियामा अफगानी शरणार्थीको रुपमा बसिरहेकी छिन् ।

स्पेनमा बस्ने क्रममा उनले पत्रकार एग्नेस रोत्जरको सहयोगमा आफ्नो अनुभवको आधारमा एउटा किताब लेखेकी छिन् । यो किताब प्रकाशित भएपछि उनी निकै चर्चामा आइन् । हालै तालिबान अफगानिस्तानको शासनमा फेरि फर्किएकोबारे नादिया भन्छिन् ‘मैले कैयौं वर्षदेखि भनिरहेकी थिएँ कि तालिबान कहीँ गएको छैन । अमेरिका र बाँकी अन्तर्राष्ट्रिय फोर्सले हामीलाई धोका दिए । उनीहरुले स्थिति अनियन्त्रित बनाए र अब अफगानीले यो सब भोग्नुपर्छ ।’ यो समाचार डिसी नेपालमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!