बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाबाट स्वास्थ्य सामग्री आउँदैै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ ७, २०७८ १८;०७ मध्यान्ह प्रकाशित
अमेरिकाबाट स्वास्थ्य सामग्री आउँदैै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नर्थ क्यारोलिना (अमेरिका), भदौ ७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाले कोभिड–१९ को महामारीविरुद्ध नेपाल र नेपालीको साथमा उभिने प्रयासस्वरूप अमेरिकी सेनाको कार्गो जहाजमा स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री पठाउने भएको छ ।
हाल नेपालमा कोभिडको सङ्क्रमण र यसका बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ । यी स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री बोकेको जहाज भदौ १२ गते (अगस्ट २८ तारिख)मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछ । कार्गो विमान पुगेपछि अमेरिकी सहयोग नियोग (यूएसआईडी)को समन्वयमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलाई एक समारोहबीच हस्तान्तरण गरिने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो । यसका लागि आफू पनि नेपाल जान हवाई टिकट लिइसकेको जानकारी पनि उहाँले दिनुभयो ।

विशेषतः अस्पताल र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सामग्रीले भरिएको सो कार्र्गाे विमान अमेरिकी सेनाले निःशुल्क उपलब्ध गराएको हो । स्वास्थ्य सामग्रीचाहिँ एनआरएन, अमेरिका, एनआरएनका विभिन्न शाखा र सामाजिक अभियन्तामार्फत सङ्कलन गरिएको हो ।

उक्त कार्गो अक्सिजन कन्सन्ट्रेटर, सीपी मेसिन, मास्क सिल्ड, मास्क, गाउन र पीपीईलगायतका सामानले भरिएको छ । यसरी कार्गो गरी पठाउन लागिएको सामानको मूल्य करिब ४७ लाख (चार लाख अमेरिकी डलर) रुपियाँ बराबर छ । अध्यक्ष सुवेदीले भन्नुभयो, “यो महाव्याधिको समयमा अमेरिकामा रहेका एनआरएनले विभिन्न समयमा नेपाल र नेपालीसँग जोडिएर सहयोग गरेको र यस पटक पनि यो सहयोग गर्न पाउँदा एकदमै खुसी लागेको छ ।”
सुवेदीका अनुसार अमेरिकी सेनासँगको यो समन्वयले एनआरएन अमेरिकालाई अमेरिकी सरकारले मान्यता दिएको र सम्बन्ध स्थापना भएको यो एउटा ज्वलन्त उदाहरण हो । यी स्वास्थ्य सामग्री नेपाल पुगेको अर्को हप्ता पुनः करिब १० लाख थान मास्क लिएर अर्को कार्गो पनि नेपाल जाने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!