बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तालिवानले भन्यो- बिन लादेनलाई दोषी ठहर गर्ने प्रमाण थिएन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ १२, २०७८ १४;१० मध्यान्ह प्रकाशित
विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र भएको तालिवानको स्पष्टोक्ति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तालिवानका प्रवक्ताले ११ सेप्टेम्बर, २००१ को आक्रमणमा बिन लादेनको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् । बिन लादेनलाई अमेरिकामा भएको उक्त हमलाको मुख्य योजनाकार मानिएको छ । र, अमेरिकी सैनिकले २०११ मा उनलाई पाकिस्तानमा मारेका थिए ।

यद्यपी, तालिबानका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले लादेनको बचाऊ गरेका छन् । ‘जब ओशामा बिन लादेन अमेरिकीहरुका लागि दोषी बनेका थिए, त्यतिबेला उनी अफगानिस्तानमा थिए । र, उनी ११ सेप्टेम्बरको हमलामा संलग्न भएको कुनै प्रमाण थिएन,’ मुजाहिदले एनबीसी न्युजसँगको कुराकानीमा भने, ‘र, अहिले हामीले अफगानी भूमी कसैविरुद्ध पनि प्रयोग हुनेछैन भनेर वचन दिएका छौं ।’

२० वर्षअघि सत्तामा छँदा तालिवानले अफगानिस्तानमा अल कायदा नेटवर्कका नेता बिन लादेनलाई सुरक्षा दिइरहेको थियो । २००१ मा वर्ल्ड ट्रेड सेन्ट र पेन्टागनमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले तत्कालै लादेनलाई समातेर हस्तान्तरण गर्न तालिबानसमक्ष माग गरेका थिए । उनले अफगानिस्तानमा रहेका आतंकवादी क्याम्पहरू पनि तत्कालै हटाउन माग गरेका थिए । तालिबानले यो प्रस्ताव अस्विकार गरेपछि बुसले अमेरिकी र नेटो सैनिकको नेतृत्वमा हवाई हमला सुरु गरेका थिए र जमिनमा अफगान नर्थन एलाइन्सले तालिबानसँग भिडन्त गरेको थियो । यस हमलाको दुई महिनाभित्रै तालिबानी सत्ता ढलेको थियो । तर, २० वर्षपछि फेरि तालिबानले अफगानिस्तानमा कब्जा जमाएको छ । र, अब अलकायदाले पनि तालिबानमा आफ्नो सञ्जाल बिस्तार गर्नसक्ने चेतावनी सैन्य अधिकारीहरुले दिइरहेका छन् ।

गत जुनमा संयुक्त राष्ट्रसंघले अफगानिस्तानका ३४ प्रान्तमध्ये १५ वटा प्रान्तमा अलकायदाको उपस्थिती रहेको भन्दै सतर्क रहन चेतावनी दिएको थियो ‘तालिबान र अलकायदा नजिकबाट जोडिएको र उनीहरुबीचको सम्बन्ध विच्छेद हुने कुनै संकेत नदेखिएको राष्ट्रसंघको रिपोर्टमा उल्लेख थियो । अफगानिस्तानका विश्लेषक अब्दुल सयदका अनुसार यी दुई संगठन बीचको सम्बन्ध ११ सेप्टेम्बरको दाँजोमा अझै मजबुत भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!