बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सबैभन्दा धेरै समय हेर्ने भिडियो एप टिकटक, दोस्रोमा युट्युब

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
भदौ २२, २०७८ १२;४० मध्यान्ह प्रकाशित
सबैभन्दा धेरै समय हेर्ने भिडियो एप टिकटक, दोस्रोमा युट्युब
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ ।

तथापि सम्पूर्ण प्रयोगकर्ताले समग्रमा खर्चिने कुल समयमा भने युट्युब नै पहिलो स्थानमा छ । युट्युबमा प्रयोगकर्ताको संख्या पनि टिकटकको तुलनामा अत्यधिक रहेको र लामो भिडियोहरु हुने हुनाले सम्पूर्ण प्रयोगकर्ताले खर्चिने कुल समय युट्युबको अधिक रहेको हो । इन्टरनेट प्रयोगकर्ताले व्यतित गर्ने कुल समयको हिसाबमा टिकटकभन्दा युट्युब अगाडि देखिनुमा लगभग सबैजसो इन्टरनेट प्रयोगकर्ताको पहुँचमा युट्युब हुनुपनि हो ।

गुगल स्वामित्वको भिडियो जाएन्ट युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई अर्ब रहेको छ । जबकि पछिल्लो तथ्यांक अनुसार टिकटकका प्रयोगकर्ताको संख्या ७० करोड छ । एप एन्नीको यो रिपोर्ट एन्ड्रोइड एप प्रयोगकर्ताको आधारमा लिइएको हो, जसमा आइओएस प्रयोगकर्तालाई समावेश गरिएको छैन । साथै यसमा चिनियाँ प्रयोगकर्ताको संख्या पनि समावेश छैन । चीनमा टिकटक डुइनको नामले चिनिन्छ र यो चीनमा धेरै प्रयोगकर्ता भएको मुख्य एप मध्येमा पर्दछ ।

रिपोर्ट अनुसार टिकटकलगायतका लाइभ स्ट्रिमिङ एपहरुले सर्जकहरुलाई भुक्तानी गर्ने रकममा पनि तीव्र वृद्धि भैरहेको छ । सन् २०२१ को पहिलो अर्धवार्षिकमा शीर्ष २५ वटा सोसल मिडिया एपहरुले सर्जकहरुलाई भुक्तानी गरेको कुल रकमको तीन चौथाई रकम लाइभ स्ट्रिमिङ फिचर भएका एपहरुले भुक्तान गरेका छन् । त्यस्तै प्रयोगकर्ताले एपमा खर्चिने रकममा पनि लाइभ स्ट्रिमिङ फिचरयुक्त एपहरु अग्रस्थानमा छन् । टिकटकले पनि आफूलाई मन परेको सर्जकलाई प्रयोगकर्ताले टिप दिनसक्ने सुविधा उपलब्ध गराएको छ । त्यस्तै युट्युबमा पनि यस्तै सुविधा उपलब्ध छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!