बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संसारको ०५ खतरनाक गन्तव्य, विचार गरेर जानुस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
भदौ २२, २०७८ २०;३९ मध्यान्ह प्रकाशित
संसारको ०५  खतरनाक गन्तव्य, विचार गरेर जानुस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं – घुम्नका लागि मानिसहरू सुन्दर ठाउँ जान मन गर्छन् । अनि रोमाञ्चप्रेमीहरू खतरनाक ठाउँमा घुम्न मन पराउँछन् । संसारमा सुन्दर अनि खतरनाक ठाउँहरू छन् । यहाँ हामी त्यस्ता ठाउँका बारेमा बताउँदैछौं ।

रोयल पाथ, स्पेन–संसारको सबभन्दा खतरनाक ठाउँमध्ये एक स्पेनको यो रोयल पाथ हेर्नका लागि मानिसहरू टाढाटाढाबाट आउँछन् । यो खतरनाक बाटो ३०० देखि ९०० फीटको उचाइमा छ र यसको लम्बाइ १.८ मिटर अनि चौडाइ तीन फीट छ । रोमाञ्चका कारण पर्यटकहरूमाझ यो ठाउँ प्रसिद्ध छ ।

स्नेक आइल्यान्ड, ब्राजिल–ब्राजिलको इलहा डी क्विमाडा ग्रान्डलाई स्नेक आइल्यान्ड भनी चिनिन्छ । यहाँ अनेकथरीका साँप पाइन्छन् । त्यहाँको हरेक वर्गमिटरमा पाँच सर्प छन् । तैपनि पर्यटकहरू खतरा उठाएर त्यहाँ पुग्छन् ।

हुयना पिचु–पेरुको यो प्राचीन शहरको दृश्य पर्वतको शिखरबाट देखिन्छ । पर्वत शिखर पुग्नका लागि अप्ठ्यारो बाटो भएर जानुपर्छ जसले पर्यटकलाई रोमाञ्च दिन्छ ।

साइप्रस क्रीक–गाडी चलाउने शोख छ भने साइप्रस क्रीकमा रहेको जेकब्स वेल तपाईंका लागि उत्तम गन्तव्य हो । यो संसारकै खतरनाक इनार हो । यसको मुख लगभग चार मिटर चौडा र गहिराइ १० मिटर छ । त्यसमा तैरिनेहरूले पानीभित्र ४० मिटरसम्म गुफाहरू देख्न पाउँछन् ।

माउन्ट मेरापी ज्वालामुखी, इन्डोनेसिया–इन्डोनेसियाको ज्वालामुखीमा विस्फोटविना नै धूवाँ निस्किरहन्छ । सन् १५४८ देखि यो ज्वालामुखी लगातार सक्रिय छ । यसबाट निस्कने धूवाँ आकाशमा दुई मिल माथिसम्म देखिन्छ । यसको नजिकको क्षेत्रमा लगभग दुई लाख मानिस बस्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!