बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोबाइल पार्ट्स सहजै उपलब्ध नहुँदा पुराना मोबाइल चाँडै फ्याँक्नुपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
भदौ २३, २०७८ १३;४६ मध्यान्ह प्रकाशित
नेपालमा प्रयोग भइसकेको स्मार्टफोन पुनः प्रयोगको सम्भावना
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घले मोबाइल फोनको पार्ट्स सहजै उपलब्ध नहुँदा पुराना मोबाइल फ्याँक्नुपर्ने अवस्था रहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी मोबाइल व्यवसायसँग सम्बन्धित समस्या उजागर गरेको हो । यसका साथै मोबाइल निर्माता कम्पनीहरूले पर्याप्त मात्रामा मोबाइल रिपेयरिङ तथा सर्भिस सेन्टरको व्यवस्था गर्नुपर्ने माग समेत सङ्घले अगाडि सारेको छ । ‘उपभोक्तासँग सिधै सम्पर्क हुने भएकाले व्यवसायले बिक्री गरेको मोबाइलमा आउने समस्या समाधानमा आयातकर्ता कम्पनीले तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सकेका छैनन्,’ संस्थाको अवधारणापत्र सार्वजनिक गर्दै सङ्घका महासचिव रमेश घिमिरेले भने ।

‘यो मोबाइल व्यवसायीहरूको एउटा साझा समस्या हो ।’ हरेक महिना मोबाइलको मूल्य सूची सार्वजनिक गर्नुपर्ने माग यसैबीच महासङ्घले हरेक महिना मोबाइलको मूल्य सूची सार्वजनिक गर्नुपर्ने माग समेत अगाडि सारेको छ । ‘मोबाइलको मूल्य सूचि कम्तिमा महिनाको एकपटक कम्पनीहरूले मूलधारका मिडियामा सार्वजनिक नगर्दा व्यवसायी र उपभोक्ताबीचको वादविवाद बढ्ने अवस्था उत्पन्न भएको छ,’ संस्थाको अवधारणापत्रमा उल्लेख छ । संस्थाका महासचिव घिमिरेका अनुसार मुख्य डिलरसँग सामान लिन असहज भएको र साना व्यवसायीले एमआरपीकै समान मूल्यमा खरिद गरी बिक्री गर्नुपर्दा समस्या परेको छ ।

साथै गरिब, विपन्न तथा सीमान्तकृत समुदायमा समेत स्मार्टफोनको पहुँच वृद्धि गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको भन्दै महासङ्घले सरकारको ध्यानाकर्षण समेत गराएको छ । महामारीको अवस्थामा राहत स्वरुप ठूला आयातकर्ता तथा उद्योगीहरूका लागि राज्यले विभिन्न योजना ल्याएको भए पनि साना व्यवसायीहरूलाई त्यसले समेट्न नसकेको भन्दै महासङ्घका अध्यक्ष भरत भट्टराईले गुनासो गरे । ‘कोरोनाका कारण महिनौँ ठप्प रहेको मोबाइल व्यवसायले राज्यबाट कुनै सुविधा पाएन,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!