बैदेशिक पोष्ट
२०८२ चैत्र ३०, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विवाहभन्दा पहिलानै बच्चा पाउन महिलाको संख्या वृद्धि

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
भदौ २४, २०७८ १३;०३ मध्यान्ह प्रकाशित
विवाहभन्दा पहिलानै बच्चा पाउन महिलाको संख्या वृद्धि
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | सामान्यत मानिस विवाहपछि बच्चाका बारेमा सोच्ने गर्छन । तर, पछिल्ला दिनमा यो सोचमा परिवर्तन आएको छ । एउटा अध्ययनका अनुसार महिलाहरू अब विवाह पहिला नै आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् । यस्तो चाहना राख्ने महिलाको संख्यामा वृद्धि भइरहेको छ । जान्स हाँपकिन्स विश्वविद्यालयको समाज विज्ञानको अध्ययनअनुसार शिक्षित महिलामा एक ऐतिहासिक परिवर्तन आएको दाबी गरिएको छ । जुन ९० को दशकमा यस्तो थिएन ।

विश्वविद्यालयकोे सोसियोलोजिष्टि एन्ड्रयु शेर्लिनले भन्नुभएको छ, ‘डिग्री हासिल गरिरहेका महिला अब आफ्नो बच्चा जन्माएपछि मात्रै विवाह गर्न चाहन्छन्’, एन्ड्रयू भन्नुहुन्छ, ‘अब विवाहपछि बच्चाको चाहना कम भइरहेको छ, शिक्षित महिला पहिला बच्चा र पछि विवाह ।’ उहाँले कलेजमा अध्ययन गरिरहेका महिला जो यतिबेला ३० वर्षको उमेरमा छन् उनीहरू १८ देखि २७ प्रतिशत आफ्नो पहिलो बच्चाको जन्ममा विवाहित नभएको अध्ययनमा देखिएको बताउनुभएको छ । अब जीवनको पाटोमा विवाह गर्ने तरिकामा परिवर्तन आइरहेको उहाँले बताउनुभएको छ । यो अध्ययन प्रोसिडिंग्स अफ द नेशनल एकेडमी अफ साइन्समा प्रकाशित छ ।

अध्ययनका अनुसार अहिले २४.५ प्रतिशत महिला जो ३० वर्षका छन् र कलेज पढिरहेका छन् उनीहरूले विवाहपूर्व पहिलो बच्चा जन्माइसकेका छन् । उनीहरू प्रायः लिभइन सम्बन्धमा बसेका छन् । तर, एन्ड्रयुले यसलाई ‘सहचर्य’ (ऋयजबदष्तष्लन) भन्नुभएको छ । उहाँले यसलाई समाजमा आएको ठूलो परिवर्तन भन्नुभएको छ, ‘अमेरिकामा यो एक ठूलो परिवर्तन हो, यसको पछाडि के कारण छ, त्यो त थाहा छैन तर युवाहरूले विवाहको नियमलाई परिवर्तन गरिरहेका छन् ।

कलेजका शिक्षित वयस्क विवाहको महŒव र यसको परम्परागत नियमलाई लगातार परिवर्तन गरिरहेका छन् । हुनसक्छ यो समाजमा अब आउने नयाँ परिवर्तन हो ।’ उहाँले यसको पछाडि आर्थिक समस्या रहेको पनि हुनसक्ने बताउनुभएको छ । ‘विवाहका लागि या परिवारका लागि कर्जा र कमाईको बाटो समिति हुनुका कारण उनीहरूलाई परिवार बसाउन समय लाग्छ, त्यसैले अमेरिकामा सिंगल प्यारेन्टको कल्चर तीव्र रूपमा विकास भइरहेको छ । विवाह विनै वयस्क जोडिसँगै रहने संस्कृतिलाई अगाडि बढाइरहेका छन् ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!